Posts

Showing posts from February, 2009

cultural show in Illinois University ,United States

Image
HAMI NEPALI HAMRO SANSKRITI, JAHA BASE PANI , DESH KO MAYA A cultural show from Nepalese students at the INTERNATIONAL FESTIVAL ,in Southern Illinois University Carbondale IL,United States. For the first times ,the Nepalese students performed the cultural programme in Carbondale. In the picture , Jitendra Gautam and his friends .

A Glimps of Oshotapoban, Kathmandu

Image
Just compose a poem to see this picture

To pay tax

Image
A select few in a privileged group have accumulated billions of rupees running private educational institutions. But they are still not abiding by the government´s call to pay tax, something it has been insisting on for the last six months. They have dared to cheat the state through tax evasion on various pretexts. It is the tax evaders who have pushed the country toward bankruptcy. These things should be understood clearly by the students first of all.-Maoist leader and Finance Minister Dr Baburam Bhattarai writing in his column in Nayapatrika daily on Thursday.

सम्झन योग्य ५ भनाइहरु

१, संगतले मानिसको प्राकृतिक गुंडलाई पनि बदल्न सक्छ । २, अर्काले हानेको ढुङ्गाले भन्दा आफ्नाले हानेको फुलले ठुलो चोट लाग्दछ । ३, अबिश्वासर् शँका यस्ता बस्तु हुन् जस्को औषधी हुँदैन । ४ , धैर्यता र् प्रतिछ्याका उपहारहरु अमर हुन्छन । ५, ब्याक्तिको परिचय अनुहारले होइन, उस्को ब्याबहारले दिन्छ । बिष्णु आचार्य दोहा,कतार

Palace , Now Museum

Narayanhiti Palace is changed into Museum from today Prime Minister Pushpa Kamal Dahal inaugurated the Narayanhiti Palace Museum on Thursday. The museum will be opened for the general public from Friday. Narayanhiti Palace Museum, the residence of the former royals, has been turned into the museum after nine months of the declaration of Republic in the country. According to the management committee, the museum will be opened for five days a week except Tuesday, Wednesday and on public holidays. Among 52 rooms in the palace, only 19 will be opened, the committee informed. Only 15 visitors at a time will be allowed to enter the museum for some 25 minutes. Foodstuffs and weapons are not allowed within the museum premises.

दिनभर गाँजाको खपत र बाबाको तमासा

Image
शिवरात्रिका बेला पशुपति पुगेका युवालाई गाँजा वितरण गर्ने जोगीहरु र तिनलाई घेरेको भिँडले दिनभरी दर्शनार्थीको ध्यान आकर्षित गरिरह्यो। यी बाबाहरु पशुपति पूर्वको डाँडामा लहरै बसेका थिए। उनीहरू मध्ये केहीलाई प्रहरीले समाते पनि अधिकांशले दिनभर गतिविधि जारी राखेका। यसरी युवालाई उकास्नेमा स्वदेशी र भारतिय दुबै तर्फका बाबाहरु थिए। सयौंको संख्यामा नेपाली युवा युवतीले घेरिएका ति बाबाहरु बेहोस अवस्थामा देखिन्थे। करिव २० जना त्यस्ता बाबाहरुका कारण त्यहाको परिवेश विथोलिएको थियो। युवाहरु उनीहरुलाई अपशब्द बोलेर जिस्काउदा बाबाले ढुङगा र लठी घुमाएर हान्थे र भागाभाग मच्चिन्थ्यो। गाँजाको नसामा मस्त उनीहरु सबै लुगा फुकालेर नाङ्गै हुन्थे र त्यस्तो बेला झन् सबै युवा रमाउँथे। यो क्रममा थुप्रै युवा युवती घाइते भए पनि गाँजाको लोभले उनीहरुले त्यो ठाउँ छाडिरहेका थिएनन्। सुरक्षाकालागि खटिएका प्रहरी पनि त्यहाँ रमिते थिए। त्यो हुललाई दिक्क मानेर हेरिरहेकी स्थानीयवासी लक्ष्मी गिरी आफ्ना छोरा पनि त्यतै छन् कि भनेर चिन्तित थिइन्। एक युवक राजन पाण्डेका अनुसार गाँजाको उपभोग यसपाला अघिल्ला वर्ष भन्दा बढी थियो। पूर्ण नियन्

नयाँ नेपाल !

Image
नयाँ नेपाल बनाउन सबै लागि परौ , गणतंत्रको झोला बोकी गाऊ गाऊ चालौ । कुन देश धनी हुन्छ जनता चुप चाप बसी , अर्थिक क्रान्ति गर्न लाई उठौ कमर कसी । तेसै ले त भन्छौ सबै नेपाली गोलबन्द बनू , नयाँ नेपाल बनाउनलाई राजमार्ग खनौ । राष्ट्र प्रेम जगाउनु छ नयाँ संबिधानले , सोरोज्गार को बाटो दिन्छ हाम्रो गणतंत्रले , सुन्दर शांत नेपाल बन्छ नयाँ बीचारले !!! बिष्णु आचार्य दोहा कतार

जय शिवरात्री

Image
नेपाल मा अहिले गाजा तान्ने जोगिहरुको कुनै कमी छैन । कारण के हो भने पशुपति माँ शिब रात्री को बेलामा नंगा जोगिहरू लाई खुलम खुल्ला गाजा सहित प्रबेश गराइन्छ । अनि शुरू हुन्छ गाजा को कारोबार । हुन त जोगिहरू नआएपनी आधुनिक पीढीलाइ गाजा ले राम्रो संग डूबाएकै छ ।

अबाउट अ किताब

a book by Henry Cloud titled Nine Things You Simply Must Do: To Succeed in Love and Life । He presents 9 things that he thinks will promote success in any one's life. One of these principles is something he calls "Pull the Tooth". The main point of this principle is simply, "Successful people do not hang on to bad stuff for long". In other words if you have a "bad tooth" you should pull it out as soon as possible before it infects and ruin the rest of the mouth. लेखक

मेरो हाकिम ! चिंतन उहिलेई बाजेको पालाको

आफ्नो हाकिमको बारेमा मान्छे कमै बोल्छन किनभने हाकिमका बिषयमा बोल्दा त्यहां प्रशंसा मात्रै हुंदैन, आलोचना पनि हुन सक्छ, कम्जोरीका बारेमा ओकलिन सक्छ, निक्रिश्टताका हदहरू छिचोलिन सक्छ, कहिलेकांही त जागिरमा समेत नराम्रो धक्का पुग्न सक्छ। यती धेरै परिणाम बेहोर्नु पर्ने खतराबाट मुक्त हुन मान्छेले आफ्नो हाकिमका बारेमा कमै बोल्ने गर्छन। तर पनि बोल्दै नबोल्ने मान्छे त कमै पाईन्छ। म पनि आफ्ना हकिमका बारेमा बोल्दै नबोल्ने मान्छे होइन। खुलेर, कड्केर हकिमकै अगाडि नारी मिचामिच सम्म त गरिन्न तर बोल्नु पर्ने ठांउमा छोडेजस्तो मलाई अनुभुत छैन। त्यसैले होला हाकिमको निगाहबाट पाइने फाईदाको उपभोक्ता अहिलेसम्म बन्न पाइएको पनि छैन। बरु कैंयुचोटि हाकिमसँग हं मा हं मिलाउन नसक्दा त्यसको भिक्टिम बन्नु परेको छ। मेरो हाकिमको जागिरे अनुभव म भन्दा करिव एक दशक नै बढी छ। शुरुशुरुमा मलाई हाकिमको जेष्ठता, कामको अनुभव, जिम्मेबारी र कामको भार हेर्दा हाकिम पनि निकै चुष्त, दुरुस्त र दुरद्रिष्टी सहीत फराक बिचार भएको, साना तीना कुरामा नअल्झिने, कर्मचारीको कामको पनि सही मुल्यांकन गर्ने, कर्मचारीलाई पनि मजाले सहयोग गर्न सक्ने हो

बिस्वकप आयोजना गर्ने कतारको रहर

Image
(दोहा ), कतारले सन २०१८ को बिस्व कप फूटबल आयोजना को लागि दाबेदारी प्रस्तुत गरेको छ । यदी त्यो आयोजना को अबशर नपाएको खन्डमा सन २०२२ को बिस्वकप का लागि पनि दाबेदारी गर्ने भएको छ । कतार को सो चाहनको लागी विश्वो को सर्बोच फूटबल निकाय फिफामा कतार फूटबल महासङ् ले पत्राचार गरेको । यो आयोजना को लागि दाबी गर्ने कतार पहिलो अरब मुलुक हो । यसले ले एस अगी पनि २००६ को एसियली खेल्कुद्को सफल आयोजना गरेर खेल गंतब्य को रुपमा विश्वो को ध्यान केन्द्रित गरेको छ । र, २०११ को एशियली खेलाकुद्को जिम्मा पनि पाएको छ । बिष्णु आचार्य (गुल्मी ) हाल , दोहा कतार

एक पटक इतिहास तीर लागौ

Image
हिटलर कति निस्ठुरी ! अनुमान गर्नुस त पाठकहरु यो के होला ? यो हो , नाजी शाशक एडोल्फ हिटलरले बन्दिहरुलाई टोकाउनकोलागी लाम्खुटे बटुलेर ल्याउने गरिएको जाली । यो जर्मनी को दखाओ संग्रहालय मा राखिएको छ। तपाइहरुले सुन्नु भएको होला हिटलरको ग्यास च्याम्बरको कुरा पनि । हो , यो तेहि हो जुन्ठाउमा हिटलरले १९३४-१९४४ सम्म लगभग ६० हजार मानिस हरुलाई जिउदै च्याम्बर्मा राखेर मारेको कुरा इतिहास मा पाईन्छ । तस्बीर मा देखिने प्वाल हरुको बाहिर बाट ग्यास जलाइएको कुरा थाहा हुन्छ । भुई मा देखिने ठुलो प्वाल मान्छे हरु मारी सकेपछि सफा गरेर पानी जाने निकास हो। सग्रहालय को भ्रमणमा मंत्री पम्फा भुसाल पनि जानू भएको थियो । (माथी फोटो मा ) साथमा संयुक्त मोर्चा यूरोप का पदाधिकारी हरु ।

Professional knowledge

Image
1, D enmark The students of copenhagen technical school exibit their knowledge'' How to build fast and strong artistically?'' सेन्ट्रल ट्रेन स्टेसन नजिक ,फेब्रुवोरी 18 डेनमार्क मा अहिले हिऊ को कुनै कमी छैन। तापक्रम १० डिग्री छ ।

शाहादत प्राप्त भाईको नाममा गोप्य चिठ्ठी

भाई कृष्ण , अशीम सम्झना एबं शुभ अशिर्बाद सात समुन्द्र पारीबाट तिमीलाई यो चिठ्ठी पठाएको छू । तिम्रो हातमा यो नपरेपनि मलाई चिठ्ठी पठाए पछि पुग्छ भन्ने आशा भने भई रहने छ । तिमीले जून युद्ध लड़दा बिर्गति प्राप्त गर्यों त्यो युद्धको आज १४ औ जनयुद्ध दिवस देशमा मनाएको ख़बर मैले पनि पत्रिका पढेर थाहा पाए । प्रचंड कामरेड ले जनमुक्ति सेनाको नवलपरासी हात्तिखोर,शिबिर मा भब्य उद्घाटन गर्नु भो रे अनि धूरु धुरु रुनुभो भनेर एउटा पत्रिका ले छाप्यो । पत्रिका ले अली अली बढाउने बानी हुन्छ नै तर कामरेड नरोएपनि तिमिहरू जस्ता हजारौ शहीद हरुलाई सम्झेर उहाको मन धर्क्यो की कुन्नी मैले यसै भन्न सकिन। सम्झेको भए त राम्रै हुने थियो । नसम्झे पनि त के नै लाग्छ र, आखिर यो लोक मा नभएका तिमी र तिमी जस्तै अरु साथी हरु को अब के नै जोड़ चल्छ र ? आख़िर यो दुनिया बाचने हरु को त होनी । समय पनि कति छिटो जाने रहेछ ! तिमी यो संसार बाट बिदा भएको पनि धेरै भई सकेछ । हिसाब गर्दै ल्याउदा आज फागुन १ गते ४ बर्ष २ महिना र १४ दिन पुगिसकेछ । दुश्मन का जल्लाद हरुले तिम्रो प्राण पखेरू उडाएको ख़बर आमाले थाहा पाएको भए त्यो कुरा सजिलइ पचाउन

Valentine day some feel sorry and some happy

Image
what I saw in Denmark -- I can guess her age. she is 10 or 11.Its a supermarket and the time is 9 am.on saturday. o many bunches of red roses in one corner of the shop. It is very cold outside and its snowing. No sooner had she entered than she picked up a bunch and stood in queue to pay. While waiting she made a call and said , Hi. I could not listen what her beloved said but in Danish language she informed him that she found the exact rose which she had imagined and she hoped he would like it. --A woman of nearly 60,is out of her mood today. This is central train station. I was waiting the train and talking to a Nepali friend. we were sitting on the waiting bench. she came to us and took a sit beside us.after a while she asked me in danish language.'' I taler flot sprog''! that means ,we are speaking sweet language.''where do you come from? Nepal,I replied but she did not know where Nepal is. when I say mt. Everest. She came to know. At the same time her eyes

Again Girija Speaks

Stupid Girija ! The same Girija koirala ,time and again speaks as a child. How can we say him the ex. pm of Nepal. This time he spoke with the international journalists group,'' Dhamala has become victim in the false case.'' Yes false because of criminality! He means Nepal police has prepared a false sound recording in between 2 other members of Ranabir Sena. Lets see how the case goes ahead but now DOWN WITH GIRIJA, murdabad!!!

Criminals in the name of journalism

Image
Finally , Nepalese people came to know the real faces of some Nepali journalists. Rishi Dhamala, a so called reknowned figure and the runner and chair person of Reporters Club is dragged by Nepal police in the charge of explosion, kidnapping and some other criminal activities. Police have released technology-recorded conversations, between Dhamala and Ram shubhak Mahato and some two others, in the connection of the underground armed outfit Ranabir Sena. When we come to hear the conversation through electronic media between Dhamala and others ,we can easily guess that there may be some other journalists involved in such cases. Its a terrible message for the general public. There should be a deep investigation and the culprits should be given maximum punishment. Who is Mr Rishi Dhamala to give challenge to the Peoples elected government ?

Todays News from Danish Newspapers

Image
- Danmark's pm , Anders Fogh Rasmusen will be the next NATO General Secretary, if he wants. ( Source http://www.politiken.dk/ ) -The Danish Prime Minister Anders Fogh Rasmussen has declined to comment on a report that a high-ranking source in NATO told a Canadian news agency that he can have the job as NATO’s secretary general if he wants it. Anders Fogh Rasmussen (Lib) says there is nothing new and that the public already knows his answer. “You know my answer. That is that I am not a candidate for international posts and intend to stay as prime minister as long as the voters want me to. You have heard this before,” Fogh Rasmussen says. Fogh Rasmussen’s statement came after the Canadian news agency, Canwest News Service, quoted an unnamed NATO diplomat as saying that Fogh Rasmussen could have the post if he wanted it. According to the source, NATO needs a European secretary general since NATO’s Supreme Allied Commander is an American, General John Craddock. “For optics and balance,

Interview: pm, Prachanda

Image
You can read the full interview in the following link: http://interviews.nppf.be/#post2 तपाईं इतिहास हेर्न सक्नुहुन्छ । माओवादीमाथि, त्यसको सामथ्र्यमाथि, त्यसको ऊर्जामाथि, त्यस को इच्छाशक्तिमाथि अविश्वास गर्नेहरू अहिलेसम्म सधैं निराश मात्रै हुँदै आएका छन् र यसपटक पनि त्यो दोहोरिनेछ । सम्बोधनको लगत्तै, तपाईंहरू सबैलाई थाहा छ, मैले सबै मन्त्रालयका सचिवलाई बोलाएर 'एक महिनाभित्र यो (सम्बोधन) कार्यान्वयन भएन भने मैले कडा स्टेप चाल्नुपर्ने हुन्छ' भनेको छु . कार्यान्वयन प्रक्रियामा जहाँ बाधा अड्चन आउँछ, मैले त्यसलाई कडाइका साथ तोड्ने विचार गरेको छु । हामी त आत्मबलिदानको अग्निपरीक्षाबाट गुज्रेर आएका हौं, यस देशको नियति बदल्न । परिवर्तनको जुन हुटहुटी रआवेग हामीभित्र छ, त्यो अरू कोसँग छ ? तपसिलका कुरामा अल्झेर, झिनामसिना सुविधामा अल्झेर, सानातिना गनगनमा अल्झेर खत्तम हुन्छ भन्ठान्नुभएको छ, माओवादीलाई ? कार्यान्वयन प्रक्रियामा जहाँ बाधा अड्चन आउँछ, मैले त्यसलाई कडाइका साथ तोड्ने विचार गरेको छु । हामी त आत्मबलिदानको अग्निपरीक्षाबाट गुज्रेर आएका हौं, यस देशको नियति बदल्न । परिवर्तनको जुन हुट

सहीदको श्राद्ध

Image
शहीदको रगतले श्रापदिन्छ्की हामीलाई ! फोटो : सहीद परिवार माघ महीना सबैलाई शाहिद्को फोटोमा माला लगाउन हतार छ । बर्षमा १ पटक यो कर्म पुरा गरिन्छ। श्राद्धको रुपमा । श्राद्धमा बाहून बोलाइन्छ। बाउन्ले २-४ श्लोक पढेपछि पिंडा दीनेकाम हुन्छ । अनि टिको, टालो हुन्छ । बाहुनलाई दच्छिना , अनि श्राद्धगर्नेलाई खीर , काम तमामं ।अर्को बर्षको तिथि सम्म टंटा साफ । शहीद दिबस को तिथि आउछ, ठुलामान्छेहरु जम्मा हुन्छन् । भाषण गर्छन , वर पर बस्नेहरुले ताली बजाउछन । अनि सबै आ आफनों बाटो लाग्छन । बीचरा शहीद तिम्रो रगत ! के सोचेर जुलुसमा गएका थियौ, किन परिवारलाई बिचाल्लिमा पारेउ? अनि तिम्रो साहादत ले कसको पिडामा मलम पट्टी लगायो ? तिम्रो सपना काहा गयो खोई सायद तिमीलाई यो कुरा को पत्तो छैन । पत्तो भएपो केनै गर्न सक्छौ र ।कबि भूपी सेरचन्को कबिता ले तिमीलाई सुर्यायो, अनि दश बर्षे जनयुद्ध ले तिमीलाई सीकायो। मिर्त्यु वा मुक्तिका दर्शन ले तिमीलाई ओतप्रोत बनायो । बर्गीय युद्धमा तिमी होमिएऊ । दुश्मन को किल्ला माँ धावा बोलेउ । अहिले तिम्रो भागमा मनिसहरूले बासी अंडा चढाई दिन्छन । तिमीले गौरबमय मृतु बरन गर्दा हामी शहीद परिवा

स्विट्जरलैंड मा साम्राज्यबाद बिरुद्ध भब्य प्रदर्शन

Image
जेनेभामा शनिबार ३१ जनवरी २००९ का दिन भब्य विरोध अर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्विट्जरल्यान्डका कम्युनिष्ट पार्टी, मजदुर पार्टी, टर्किस कम्युनिष्ट पार्टी (माओवादी) ,नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस )स्वीजरल्याण्ड तथा अरु प्रगतिसिल संघ, सस्था हरु द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । स्विट्जरल्यान्डको डाभोस सहरमा भइरहेको 28 January, 1st Feb, 2009 विश्व आर्थिक मंचको (World Economic Forum)को वार्षिक बैठकको संदर्भ पारेर आयोजना गरिएको उक्त बिरोध प्रदर्शनमा साम्राज्यवाद तथा चरम पूंजिवादको घोर भत्सर्ना गर्दै संसारभरिका मजदुर तथा मुक्तिकामी जनता एक हुंदै नयां विश्व निर्माणको लागि संर्घसको आंधिबेहरी सृजना गनुपर्नेमा व्यापक जोड दिइएको थियो । विश्व साम्राज्यबादीहरुले बिभिन्न जातजाती ,धर्म र बर्गको बिचमा लडाईं मच्चायर विश्वलाई नै युद्धमय बनाई आफ्नो स्वार्थ पुरा गर्न उद्धत रहेको छ । अहिले तिदेश हरुमा देखिएको आर्थिक संकट त्यसको ज्वलन्त उदाहरण हो। बिश्वको गरिब असहाय तथा बिपन्न बर्गको हितमा ध्यान केन्द्रित गर्नुको सट्टा युद्ध ,भय ,हतियार अनी धर्म र क्षेत्रको नाममा गरेको कायरता