Posts

Showing posts from January, 2009

कसले के भने

Image
“We are not in favor of ending the parliamentary system. We have been reiterating to improve the traditional parliamentary system, therefore there is no point of accusing (Maoists) of trying to finish the system itself just on the grounds of the government’s decision to introduce the ordinances.”- Maoist leader and Minister for Law, Justice and Constituent Assembly Affairs, Dev Prasad Gurung

सहयोग गर्नुस ल

दाया तर्फ़को गूगल को बीग्यापन मा क्लिक गर्नु होला ।

खतरामा जीवन

Image
रोजगारीको लागी प्रतिबंधित मुलूक अफगानिस्तानमा जीवन हत्केलामा राखेर सुरछ्या पहरा दिदै एक नेपाली । स्मरण रहोस नेपाल सरकारले अफगानिस्तानमा नेपालीहरुलाई रोजगारीको लागी प्रतिबंधित मुलुकको सुचिमा राखेको छ ।

सही बाटो

Image
धर्तिमा जन्मनू भाग्यमानी ठानेको थिए, तर पृथ्वीको भुभाग्लाई चिन्न सकिन। सुन्दर सपना लिएर कतारको यात्रा गरे, तर पाइला कता मोडिए, आफैलाई बुज्न सकिन । सधै जीबन संघर्षको मैदान सम्झेको थिए , टुक्रिएको कर्मलाई सम्हाल्न खोजे , कता कता भौतारिएर हिडेको थिए , तर सही बाटो बल्ल भेट्टाए। बिष्णु आचार्य दोहा ,कतार

ग ही रो प्रेम ! शनिबार को गन्थन

Image
चित्र हेरेर कबिता लेखनूस ल !

Barac Obamas inagural Speech 20 Jan. 2009 Tuesday

Image
Barac Obama inagural Speech 20 Jan. 2009 Tuesday In his speech Tuesday, President Obama said America must play its role in ushering in a new era of peace. My fellow citizens: I stand here today humbled by the task before us, grateful for the trust you have bestowed, mindful of the sacrifices borne by our ancestors. I thank President Bush for his service to our nation, as well as the generosity and cooperation he has shown throughout this transition. Forty-four Americans have now taken the presidential oath. The words have been spoken during rising tides of prosperity and the still waters of peace. Yet, every so often, the oath is taken amidst gathering clouds and raging storms. At these moments, America has carried on not simply because of the skill or vision of those in high office, but because We the People have remained faithful to the ideals of our forebearers, and true to our founding documents. So it has been. So it must be with this generation of Americans. That we are in the m

भुटेको मकै, नेपाली चिया, त्यस्पछी मनका कुरा र हाम्रा वास्तविकताहरु

गणेश ढकाल १३ जनवरी २००९ डेन्मार्क आज बिहान् ३ नै बजे निन्द्राले छोड्यो। अचम्म, यती बिहानै भोक लाग्यो, बच्चा जस्तो ! उठेर फ्रिजमा चियाये। आ,चिसो केही खान मन लागेन। तातो खाना बनाउने जागर पनि हुनु पर्यो नि! के खाने? एसो हेरेको, फुल उठ्ने मकै फेला पर्यो। छोटो मिठो, मेहनत पनि नपर्ने। तल्तल् पनि मेटिने । मकै भुटेको ,त तावा भरी फुल उठ्यो। नेपाली चिया पनि फेला पर्यो, अनी दूध राखेर चिया पकाइयो । थाल भरी मकै र चिया लिएर फेरी ओछ्यानमा गाइयो। टेबलमा बस्न अल्छि लाग्यो। ल्यापटप कम्प्युटर काख्मा राखेर बसियो। शायद हिजो राम्रोसँग आरम गरिएछ । काममा गएको दिन त निकै थाकिङ्छ। हुन त हप्तामा ३ दिन मात्र काम गरिन्छ। तर, एकै दिनमा धेरै घण्टा गरिन्छ र एकहप्तामा ३७ घण्टा पुगिहाल्छ ३ दिन काम गरेपछी। डेन्मार्कमा एक ब्यक्तिले गर्ने पूर्णकालिन काम ३७ घण्टा अर्थात १ महिनमा १५१ घण्टा नै हो। ओवर टाईम गरे छुट्टै, नत्र यती नै हो। मलाई ओवर टाईम गर्न मनै लाग्दैन। पत्रपत्रीका, किताब नपदी हुँदैन। हप्तामा २ दिन जम्मा छ घण्टा भाषा क्लास गाइन्छ । साथी भाई भेट्ने, कुरा कानी गर्नै पर्यो,। साईकल चदेर् कहिले काही ब्ययम पनि गर्नै पर

Kabita

लोकप्रिय प्रगतिवादी कविता शृङ्खला–२ प्रतिबन्ध कृष्णसेन इच्छुक हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै तिमी भन्छौ– गाऊ न त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ। हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ। हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै तिमी भन्छौ– हिंड्न त हिंड तर यो बाटो नहिंड हामी भने त्यही बाटो हिंडिरहन्छौँ। ओ शासक/प्रशासकहरू झ् अस्वीकार्य छ हामीलाई तिम्रा निरङ्कुश आदेशहरू तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ र, सत्यलाई कैद गर तर ओ तानाशाहहरू झ् तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध हामी भने निरन्तर आवाज उठाइरहन्छौँ। उठाइरहन्छौँ हामी तिम्राविरुद्ध सङ्घर्षका हातहरू कसिरहन्छौँ हामी तिम्राविरुद्ध विद्रोहका मुठ्ठीहरू ओ, अत्याचारका पहरेदारहरू झ् अन्तिम जीत हाम्रै हो तिम्रो हारमाथि विजयको झण्डा गाड्दै हामी भने अथक र अविचल अन्तिम युद्ध लडि

interesting news, A journalist's Diary

Report “We are like Prachanda’s followers” Govinda Acharya After returning from China Six Nepali journalists visited China with an invitation from the International Department of the Chinese Communist Party (CCP). We visited the industrial city of Guangdong, the capital city Beijing, Yenan, the base area of the CCP during the Chinese People’s War, and we spoke with many officials of the CCP and the Chinese government. Among the hundreds of people we met and talked with, the most memorable was meeting a Mao Tse-Tung impersonator and lookalike. On 2nd October, we went to his residence. As you may see from the photo, Mr. Chen Wen bears a striking resemblance to Mao. Furthermore, he speaks, acts, writes and paints like Mao Tse-Tung, and is even the same height as Mao. Mr. Chen said he started copying the style of Mao from the the age of 11. Now 54, Mr. Chen is himself a great fan and follower of Mao. He has acted in dozens of Chinese films as Mao; four of them were released in October. Whe

Childrens psychology

Two German children - aged five and six - have been stopped by police from eloping to Africa to tie the knot in the sun, according to reports, BBC said Tuesday.The budding lovebirds, identified as Mika and Anna-Lena, packed bathing costumes, sunglasses and a lilo and headed for the airport. They even had the presence of mind to invite along an official witness - Anna-Lena´s seven-year-old sister.The three got as far as Hanover railway station before police intervened.The young couple were "very much in love" and had decided to get married in Africa "where it is warm", police spokesman Holger Jureczko told the AFP news agency.Sun-seekersThe idea for the getaway wedding was born as the children´s families celebrated New Year´s eve together and Mika regaled the two girls with stories of a recent holiday to Italy.The following morning, as their parents slept, the intrepid trio walked 1km (0.6 miles) to the local tram station at Langenhagen, where they hopped aboard a tr