Posts

Showing posts from March, 2009

एन आर एन बेल्जिएम र यसको हबिगत

Image
कृष्ण प्रसाद तिवारी ,बेल्जियम गैर आवसिय नेपालीहरुको संगठन एनआरएन को स्थापना पछि र यसका गतिविधी सुरु भएपछि प्रवाशमा रहेर यो पङतीकारले पनि यस्लाइ नजिकवाट अध्ययन गर्दै आइरहेको छ । नेपालको तत्कालिन राजनैतिक,समाजिक, आर्थिक परिवेशमा नेपालीहरुका समस्या समाधानको कुनै राजनीतिक निकासको टुंगोमा नपुगिरहेको अवस्थामा गुजि्ररहेको थियो । त्यसवेला गैर आवासिय नेपालीहरुले देशको आर्थिक र सामाजिक पक्षमा केही योगदान गर्ने कुरा आवश्यक हुदाहुदै पनि राजनैतिक पक्ष महत्वपुर्ण रहेको थियो । कुनै पनि देशमा आर्थिक विकासको लागि राजनीतिक स्थिरता र स्थायी शान्तिको आवश्यकताको साथै त्यो देशको सरकारको देश सुहाउंदो आर्थिक योजना र त्यसलाइ लागु गर्ने अठोटको आवश्यकता रहेको हुन्छ । नेपालमा दशवर्षे जनयुद्ध र शान्तिपुर्ण १९ दिने जनसंघर्षको समायोजनको फलस्वरुप सम्पन्न दोस्रो जनआन्दोलनले नेपालमा संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्था स्थापना गरेर नेपाली जनताको सम्पूर्ण समस्याहरुलाइ सम्वोधन गर्ने संविधानको निर्माण गर्ने दिशा तर्फ अहिले देश अघि वढिरहेको छ । संविधान सभाको निर्वाचन पछि सामन्तवादी राजतन्त्रको अन्त र संघिय लोकतान्

Hora Babu Ram: watch video

Peace conference postponed after Dalai Lama row

Image
Organizers of an international peace conference in Johannesburg, South Africa postponed the event Tuesday after South African government refused Dalai Lama a visa. Announcing the postponement at a news conference Tuesday, Irvin Khosa, chairman of the South African football league, did not offer an explanation for the delay, CNN reported.A presidential spokesman had said earlier that the Dalai Lama - Tibet´s spiritual leader and a Nobel Laureate - did not receive a visa because it was not in South Africa´s interest for him to attend. South Africa thinks that, if the Dalai Lama attended the conference, the focus would shift away from the 2010 World Cup -- the global soccer championship it will host next year."We cannot allow focus to shift to China and Tibet," said presidential spokesman Thabo Masebe quoted by CNN as saying. He added that South Africa has gained much from its trading relationship with China.Khosa made the announcement at a news conference also attended by Chief

Simali chhayama: Jeeban Sharma(raktim)

कसले भन्छ हरी ,मनमा पीर नपरी

Image
मुक्ति नाथको १०८ धारामा दर्शन गर्दै दर्शनार्थी

नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आर्ठौ वार्षिक भेला सम्पन्न

Image
२२ मार्च २००९ का दिन नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आर्ठौ वार्षिक भेला बेल्जियमको आन्तवयरपेन शहरमा "नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ " भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्‍घाटन मैनवत्ती बालेर प्रमुख अतिथिको रुपमा आउनु भएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्द (क. विप्लव )ले गर्नुभएको थियो। उक्त कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ४ दर्जन भन्दा बढी नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन भन्दा वढि संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख चन्द्र प्रकाश गजुरेल(क. गौरब)ले पठाउनु भएको भेलाको शुभकामना पत्र सहित अन्य करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो । कार्यक्रममा नेपाली ज

सरकारको अवस्था र धैर्यको आवश्यकता

Image
Devendra Paudel , ccm-Uncp(maoist) देशमा फेरि नयाँ चर्चा चल्न थालेको छ । सरकार चलाउन माओवादीले जानेन । माओवादीले केही गर्न सकेन । यो शक्ति पनि कतै उस्तै, अरूजस्तै हुने त होइन ? यसखाले चर्चा निर्दोष जनताबीच हुनु स्वाभाविक छ । जनताले आलोचना गर्ने, आफ्नो मत राख्ने, आवश्यक परे खबरदारी गर्ने अधिकारलाई हामी सम्मान गर्छाैं । इमानदार जनताको ठूलो हिस्साले सरकारको काम कारबाही तथा प्रभावकारिताबारे उठाएको जायज विषयलाई न्यायसंगत र स्वाभाविक मान्नुपर्छ । हामीले स्वीकार गर्नैपर्छ, जसरी पहिलो लोकतान्त्रिक सरकारले आमनेपालीलाई प्रत्यक्ष नयाँपन महसुस गराउन सक्नुपथ्र्याे, त्यसो हुन सकिरहेको छैन । आंशिक रूपमा हेर्दा केही सकारात्मक काम भएका छन् । तर पनि सरकारको यस प्रकारको गतिहीनताले देशलाई बदल्न सकिँदैन । सभासदहरू संविधान सुझाव संकलन गर्न जाँदा पनि यी विषय गम्भीरतापूर्वक उठेका छन् । यस अतिरिक्त अन्य विषय पनि मिश्रति रूपमा उठेका छन् । ती विषय भनेका एकीकृत नेकपा माओवादीलाई सरकाररूपी इनारमा खसालिदिने र माथिबाट थपडी बजाउने । कहीँ कतैबाट पनि सहयोग नगर्ने । रमिता हेर्ने र खालि निरपेक्ष पुराना सूत्रहरू ल्याएर आल

She sings as if she is Nepali

USA has the highest ratio of prison

In the USA 2.2 million people in detention In comparison with other countries, there are relatively few prison inmates in Germany. For every 100,000 inhabitants there are 94 prisoners, according to a study released on Wednesday by German Economy Institute in Cologne based on numbers compiled by the University of London. The average number of prisoners for all the member countries of the Organization for Economic Co-operation and Development (OECD) is 276 prisoners per 100,000 inhabitants. Among the countries having fewer prisoners than Germany are, according to the study, Greece with 90 prisoners per 100,000 inhabitants, France (85), Sweden (82), Denmark (77) and Finland (75). The lowest ratio was in Japan with 62 prisoners per 100,000 inhabitants. The unquestioned front runner in the number of prisoners is the USA, where numerous private businesses are paid by the state for locking up and exploiting people: out of 100,000 inhabitants, the investigation revealed, there are 737 incarcer

How risky the life is !

Image
A man crossing Karnali river with the help of Tuhin. Photo sketch: Nila Kantha Gautam Nepalgunj

A Glimps of Gulmi

Image
collection: Bishnu Acharya

खडेरी हटाउन भ्यागुताको बिहे

दोलखा, चैत ४ - खडेरीले मर्कामा परेका किसानहरूले पानी पर्ने आसमा भ्यागुताको बिहे गराइदिएका छन् । लामो खडेरीले पीडित जिल्लाको जुगु-४ गैरीका किसानले भ्यागुताका भालेपोथीलाई मन्दिरमा राखेर विधिवत् विवाह गरिदिएका हुन् । विवाह समारोहमा भाग लिन सोमबार स्थानीय नेगेश्वरी कालीकास्थान मन्दिरमा गाउँलेको भीड लागेको थियो । सिप्ले खोलाबाट खोजेेर ल्याइएको भाले र चुकेपानी खोल्छाबाट ल्याइएको पोथी भ्यागुतालाई गाउँका सात पण्डितले विवाह गरेका थिए । ती पण्डितले गाउँका तीन मन्दिरमा रुद्री र बिहेस्थलमा एकाह पुराण लगाए । पानी नपरेर खेतीलाई असर गर्दै गएपछि प्रतिपरिवार २० रुपैयाँका दरले संकलन गरी बिहे गरिएको पण्डित विष्णुप्रसाद न्यौपानेले बताए । पोथी बनाइएको भ्यागुतालाई कन्या केटीद्वारा चुरा पोते र रातो घुम्टोले सिंगारिएको थियो । भालेलाई बेहुलाको पहिरनमा पहिर्‍याएपछि विवाहकर्म थालिएको न्यौपानेले बताए । उनले पाँच वर्ष अघि भ्यागुताको बिहे गर्दा पानी परेको बताए । बिहेको भोज खान गाउँका युवा, वृद्ध, महिला, केटाकेटी उत्साहका साथ भेला भएका थिए । सबैले बिहे भोजस्वरूप हलुवा र चिया खाएको बताउँदै विष्णुप्रसादले भने, 'पण

डाँफेचरी गाउँदैछिन् हिमालमा

Image
डाँफेचरी गाउँदैछिन् हिमालमा भो सङ्घीयता चाहिँदैन नेपालमा चरी तिमी गाइरहु डालीमाथि बसी कुनचाहीँ स्वार्थ लुकेको छ सङ्घीयताको पछि सोच–बुझ जनताले सङ्घीयता के हो ? डाँफे चरी गाउँदैछिन हिमालमा, भो सङ्घीयता चाहिँदैन नेपालमा नेपाल हाम्रो सयौँ फूलको साझा फुलबारी सानो–ठूलो छैनौँ कोही सबै बराबरी तेरो–मेरो भु किन नेपाल हाम्रो हो भनौँ ठिक छ, छैन सङ्घीयता सच्चा मनले गुनौँ कोइली चरी गाउँछिन्् पहाडमा सङ्घीयता चाहिदैन नेपालमा डाँफे चरी......................... .इतिहासले धिकार्ने छ फेरि गरे भूल जवरजस्ती नफुलाउ भो नसुहाउने फूल एकात्मक, विकेन्द्रीकृत राज्य सत्ता राम्रो गणतन्त्रको सुदृढिकरण यहि चाहाना हाम्रो मैना चरी गाउँदैछिन् तराईमा भो सङ्घीयता चाहिँदैन नेपालमा डाँफे चरी ......................... .तराईलाई ‘कोशोभो’ हुनबाट बचाउँनु छ आजसिंगो नेपाल ‘भुटान’ होला जोगाउँनु छ आजसयौँ फूललाई मिलाएर राख्नु पर्ने ठाउँमा सिङ्गो माला टुक्रायाउँदै छ सङ्घीयताको नाउँमा न्याउली चरी रुँदैछिन् पहाडमा भो सङ्घीयता चाहिदैन नेपालमा डाँफे चरी........................... नभूलभो चोलो–भोटो भो अर्काको पहिरन चाहिदैनभो नेपालमा सङ्घीय त

देख्दै आँग सिरिंगा हुने

Image
संकलन : जीतेन्द्र गौतम unitynepal.blogspot.com यु एस ए

सरकारी शिक्षा लिनेलाई मात्र सरकारी जागीर: डा बाबुराम भटराई

Image
एकीकृत नेकपा माओवादीका नेता एवं अर्थमन्त्री बाबुराम भट्टराईले सार्वजनिक सेवामा सरकारी शिक्षण संस्थाबाट उत्पादित जनशक्तिलाई प्राथमिकता दिन आफूले प्रस्ताव अघि बढाउने बताएका छन्। दुई प्रकारको शिक्षा नीति अन्त्यका लागि त्यसो गरिनुपर्ने धारणा उनको थियो। सार्वजनिक सेवामा सरकारी शिक्षण संस्थाबाट उत्पादित जनशक्तिलाई प्राथमिकता दिन सकेमात्रै पनि दुई प्रकारको शिक्षा नीतिको अन्त्यमा सहयोग पुग्ने दाबी । सरकारी ढुकुटीबाट तलब खानेले कर नर्तिर्ने निजी विद्यालयमा छोरा छोरी पढाउने प्रवृति पनि अन्त्य गरिनु पर्ने उनको भनाइ थियो। त्यस्ता कर्मचारी प्रति आक्रोशित हुँदै भट्टराईले सरकारी विद्यालयमा पढ्ने विद्यार्थी प्रति सकारात्मक बने मात्रै पनि धेरै सुधार आउने बताए। ´जति लुट्छौ लुट, गरिवका छोरा छोरी पढाउने पैसाका लागि ५ प्रतिशत कर तिर भनेर निजी विद्यालयलाई भन्दा मैले के गल्ती गरें?´ केही राजनीतिक दल भित्र रहेका शिक्षा माफियाले कर विरोधी अभियानमा नीजि विद्यालयका सञ्चालकलाई उचालेको कुरा उठाउनु भयो ।´ यस वर्ष कर तिर भनेको छौं, मानेनन् भने अर्को वर्ष झन् कडा कार्यक्रम ल्याउँछु´ अर्थ मन्त्रीले भन्नु भयो –´मेरो क

लोकतांत्रिक गणतांत्रिक मोर्चा बेल्जिएमको अधिबेशन सम्पन्न

Image
१५ मार्च २००९ का दिन नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियमको प्रथम अधिवेशन बेल्जियमको आन्तवयरपेन शहरमा "संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको संस्थागत बिकास गरौं र्,अर्ध सामान्ती, औपनिवेशिक शोषणबाट नेपाललाई मुक्त गरौं" भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट यूरोप भ्रमणको शिलशिलामा आउनु भएका एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ५० नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट शुभकामना पत्र पढेर सुनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले यथास्थीतीवादी शक्तिहरु नेपाली जनतालाई निराशा तर्फधकेल्ने प्रयात्न गरेका छन भन्नु भयो । साथै वाहाले नेपाली जनताको अधिकारकोलागी यूरोपबाट

बिदेश किन जाने ?

Image
सिकौ बुझौ बुझाउ जगाउ चेतना खोई हामीले बुझेको देशको बेदना जल् स्रोत र जडिबुटिको धनी देश कुरा नबुझी सबैका फुली सके केश हामी गरीब छौ ,हाम्रै नजरमा उधोग चलाऊ,बस्तु पठाउ,विस्व बजारमा प्रकृतिको माडी अनी जडिबुटीको खानि सुन्दर देशका जनता हामी बिदेश किन जानी उधोग खोलौ सबै मिली आम्दानिको बाटो बल्ल भन्छन नेपालीलाई दुनियाँले बाठो देशमै गरौ लगानी बिदेश जाने साटो । बिष्णु आचार्य दोहा कतार

नेपाली गजल

Image
गौतम बुद्ध र सीता जन्मेको पवित्र भूमी किन आज यस्तो अशान्ती कुन्नी बिकास को मार्ग मा छलाङ मार्नु पर्ने कछुवा को चाल्मा कहिले अगाडी सर्ने ॐ नम शिबाय हिमाल को देश संसार लाई छक्क पार्ने भाषा र भेष सत्यम शिवम सुन्दरम यही हाम्रो मन्त्र बारुद् र बम गोला को घरमा केको प्रजातन्त्र ॐ मणी पामे बुद्ध को देश हामी भएनौ कहिलेइ उपनिवेष सुख र शान्ती सबैको आश कहिले हट्ला मनको त्रास चिन्ता राम आचार्य दोहा कतार

जय होली :खेल्ने शैली आ-आफ्नै

Image
आउ साथी होली खेलौ

Comrade Mao’s Grandson set up for the Mission

- Melsam Ojha Mao Xinyu, the 38-year-old sole grandson of Comrade Mao, is set on the mission to become the dean of China's first undergraduate university department dedicated to the study of Mao Zedong thought. "Unlike other people, I feel that I have a special historical responsibility and mission," Mr Mao told the People's Daily, a state newspaper. "Young people should learn more about the history of the Communist Party of China, so as to better understand the development of our mother country. Also Comrade Mao philosophy is applicable to a wide range from politics to management," he added. Songtian University had applied for permission to the Ministry of Education in 2008 for founding the new department, and enrolment is expected to begin this year. The establishment of specific department is a new step to organize the nationalistic youth. Qin Juanying, vice chairman of Songtian University, said the department would "play a role in modern development

सम्झन योग्य भनाइहरु

Image
१ अन्याय सँग कमाएको धन को कुनै मुल्य हुँदैन र् त्यस्तो धन नासवान् हुन्छ । २ धनी मान्छे हरु सुखी हुन्छन तर गरीबहरु खुशी हुन्छन । ३ जन्मदिने बाबु आमा भनेका ईश्वर भन्दा पनि ठूला हुन्छन । ४ अन्याय गर्नु भन्दा शहनु ठुलो पाप हो । ५ मुर्ख हरु गर्जन्छन् भने ज्ञानीहरु झुक्छन । ६ बिज्ञान र ज्ञान को असल सम्योजन बाट सभ्य समाज बन्दछ । ७ रोग भोक र अशिक्षा समाजका शत्रु हुन । ८ नयाँ कोट लगाउनु भन्दा पुरानो किताब पढ्नु राम्रो हुन्छ । बिष्णु आचार्य , दोहा कतार

नया नेपालमा ,पानीको पर्खाइमा

Image
कहिले आउछ मेरो पालो रीत्ता भाडा भर्ने कुर्दा कुर्दा धारो सुके अलपत्र पर्ने ..........................ओहो नया नेपालमा

मुलुकको बेइज्यत: बालश्रम

Image
यसरी जुटाऊछन बालश्रमिकहरु पढ़नलाइ पैसा यता तीर काठमांडूमा मानिसहरु नया नेपाल बनाऊंन कम्मर कसेर लागेको बेला कालिकोटका यी नाबालकहरु भने बिध्यालय पोशाकमानै गीटी कुटन बाध्य छन । यो यिनी हरुको रहर होइन । यस् भीत्रठुलो पीडा लुकेको छ ।दैनिक हात मुख जोर्न पनि समस्या हुने कर्णाली छेत्रका बासिन्दाहरुले छोराछोरी को पढाइमा खर्च गर्ने कुरा निकै टाढा को छ । शहर का धनि का छोराछोरीले पढने स्कुल बाट थोरे कर उठाएर दुर्गम का बिद्यार्थी हरुलाई पढाउने भन्ने सरकारको योजनालाइ धोती लगाउन बोर्डिंग स्कुल हरु कम्मर कसेर लागी परेका छन । हेर्दै जाऊ यीनले के गर्छन ॥ कुकुरले पुच्छर हलाऊ छ की पुच्छर ले कुकुर हल्लाऊ छ । अरबौ को शैछिक ब्यापार गर्ने ले ५ प्रतिशत कर पनि तिर्दैनौ भन्छन लाज पचेका नकचरा हरु ! यी कालीकोटे बालकहरु र तिमिहरुका स्कुल माँ पढ़ने सुकिला बिद्यार्थी हरु को नागरिक अधिकार यो मुलुक माँ समान छ की छैन हँ ? के तिमी हरुले फेरी अर्को १० बर्ष जनयुद्ध लाइ निम्तो पठाएको त होइन ? नेपाली जनता शान्ति चाहन्छन । कर तीर शान्त संग कमाएर खाऊ । कर तिर्दैनौ भन्नु राज्य बिरुद्ध बिद्रोह हो - डा, बाबुराम भटराई ,अर्थमंत्र

बल्ल चिँने जीबन

Image
आफन्तको माया पनि रित्तिई सक्यो बिदेश आउँदाखेरी, मिठो माया पनि बालुवा सरी भयो बिदेश धाउदा खेरी ,, बिदेशको भुमिमा नौलो ठाउँमा धेरै हिंडे, धन सम्पत्ति कस्तो रहेछ जिन्दगीमा बल्ल चिने ,, सपनाहरु धेरै सगाल्दा अधुरैमा छोडिहिडे, जिन्दगी ठुलो संघर्स रहेछ भने कुरा बल्ल चिने ,, चिन्ता राम आचार्य दोहा कतार

Lali Guras and Nepal

Image
लाली गुरांस फूल्यो हजूर मनै रमाइलो मेची देखि माहाकाली बनै घमाईलो संकलन : नीलकंठ गौतम नेपाल गंज बाट

Nature and Human Being

Image
Somalis Know How to Collect Gold

Very Nice Dad !

Once a wealthy man took his son on a trip to the countryside, so that he could have his son see how poor life the country people live.They stayed one day and one night in the home of a very humble farmer. At the end of the trip, when they were back home, the father asked his son, "What did you think of the trip?"The son replied, "Very nice dad."Then the father asked his son, "Did you notice how poor they were?"The son replied, "Yes. "The father continued asking, "What did you learn?"The son responded, "I learned that we have one dog in our house, and they have four.And we have imported lamps in our garden . . . where they have the stars!Also, we have a fountain in our garden, but they have a stream that has no end.And our garden goes to the edge of our property. But they have the entire horizon as their back yard!"At the end of the son's reply the father was speechless. His son then said, "Thank you dad for showin

The Way It Appears

Image

कतार जनप्रगतिशील मन्च :एक झलक

Image
कतार बाट, बिष्णु आचार्य कतार जनप्रगतिशील मन्च को स्थापना २००७ अगस्त २ का दिन भेला गरी सम्पन्न भएको हो । एस्को बिधिबत उदघाटन २००७ मार्च १४ मा नेकपा माओवादीका बिदेश बिभाग प्रमुख क गौरव ले गर्नु भएको थियो । संगठन बिस्तार को क्रममा हाल यस् मंच को १३ वोटा एरिया समितीहरुको निर्माण भएको छ । १७ सदस्सिय केन्द्रिय समितिमा अध्यछ जनार्दन गिरी र उपाध्यछ होमनाथ शर्मा हुनुहुन्छ । ५ सदस्सिय सल्लाहाकार समिती छ भने ५ बैकल्पिक सदस्यहरु छन । एस्को वार्षिक उत्शबमा क गौरब र क मातृका यादवको उपस्थिती थियो भने हजारौ कतार्बासी नेपाली जन समुदाय हरुको उपस्थिती थियो । कतार्बासी न्याय प्रेमी जन समुदाय को अपार मायामा हुर्कन लागेको यो मंच को दरो उपस्थिती बाट त्याहा रहेका दलाल र मानब बेच बिखन मा सम्लग्न तस्कर् हरु को मुटुले ठाऊ छाडेको कुरा यस्का सदस्य हरु गर्बसाथ बताउछन । शोषित पीडित जनताको पक्ष मा आवाज उठाउने मुल उदेश्य राखेर गठन भएको यो संस्था ले नेपाली जनताले चलाएको न्यायपूर्ण आन्दोलन को खुलेर समर्थन गर्दछ र गणतन्त्र को बिकास गरी जनताको पक्ष मा जन संबिधान बनाउन सहयोग पुर्याउने यस्को उद्देश्य रहेको छ । दिन दाहाडै न

War for Peace

Image
Red Star reporter Unified CPN (Maoist), at the time ongoing peace process, has celebrated 14th anniversary of people's war (PW) and simultaneously People's Liberation Army (PLA) has celebrated 8th PLA Day at Hattikhor satellite Cantonment. These historic celebrations are for accelerating the peace process to build a New Nepal. While the past celebrations were held under the leadership of the party only, this celebration has been accomplished under the chief guest of the executive chief of the State, premier Pushpa Kamal Dahal 'Prachanda'. As the PW and PLA have been recognized by the government, the role and responsibility has also been changed. The responsibility of PLA has been to succeed the peace process. It means that the Role and responsibility of the warriors and PLA has been to involve in the struggle for the peace. Now, the party, and its leadership, is in the government with a big responsibility to write a new constitution. Pointing out the intensive struggle