Posts

Showing posts from May, 2011

स्विटजरल्यान्डको राजधानी बेर्नमा १२२ औ अन्तरास्ट्रीय मजदूर दिबस तथा नेपाल पर्यटन बर्ष २०११ भब्यताकासाथ सम्पन

Image
स्विटजरल्यान्डको राजधानी बेर्नमा १२२ औ अन्तरास्ट्रीय मजदूर दिबस तथा नेपाल पर्यटन बर्ष २०११ भब्यताकासाथ सम्पन । आशिष स्विस १ मे २०११ , “संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२२ औं अन्तरास्ट्रिय मजदुर दिवस सदाझैं यस बर्ष पनि स्वीटजरल्याण्डको राजधानी बर्न मा भब्य रुपमा सम्पन्न भयको छ! नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस) स्विट्जरल्यान्डले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आयको छ ! नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) ,स्विट्जरल्यान्ड भित्र भयका मजदुर हरु को हक हित तथा अधिकार को लागि स्थापना गरियको संगठन युनिया (UNIA) स्विस, स्विस मजदुर संगठन तथा विभिन्न बुद्दिजिबी तथा बामपन्थी संगठन हरु द्वारा संयुक्तरुपमा आयोजना गरियको बिसाल सभामा उल्यख्य रुपमा स्थानीय मजदुर तथा सर्बसाधारण को बिशाल उपस्थिति थियो! स्थानीय समय अनुसार दिनको १६.३० बजे बेर्नको ऐतिहासिक सहर आल्टस्टाट बाट सुरु भयको र्याली विभिन्न गगनभेदी नारालगाउदै सहर को परिक्रमा गर्दै दिउसो १७.०० बजे बुन्देसप्लाट्ज(केन्द्रीय संसद भबन)अगाडी पुगेर सभामा परिणत भयको थियो! उक्त सभामा बोल्ने बक्ता हरु ले सर्बहारा