Posts

Showing posts from December, 2008

Iraqi Journalist Hailed as National Hero

Iraqi journalist hailed as a national hero By Ali Alrabi For many, Muntather Alzaidi’s action of throwing his famous shoes at George Bush during press conferences in Baghdad has optimized Iraqi people’s feelings about George Bush and his legacy in Iraq as they see it. Alzaidi expressed his sentiments of resentment against Bush by a harmless weapon, his shoes, accompanying by his famous words “this your kiss goodbye ya Chalb,( dog)”, which is taken as a great insult in the Arab world. Iranian people were overjoyed at the Iraqi journalist’s gesture. Text messages and emails flew at a high speed rate between all over the world. Face book fans created page for Alzaidi and his fans are already in the thousands and keep going by the minute. Al-Jazeera also showed scenes of ordinary Iraqis cheering Alzaidi’s actions calling him an Iraqi hero, who expressed their opposition to the occupation of their country. Arab journalists though stressed that the action was inappropriate, though they und

सहीदको सम्झनामा : आफ्नो भाई गुमाउदा

२०६० साल बैशाख ४ गते हामीले येस धर्तीबाट आमालाइ गुमाउनुपर्यो । अनि फेरी २०६१ साल मंसीर माँ पुन : भाइलाई गुमाइयो । हुनत आमा ६५ बर्ष पनिपुँग्नु भएको थिएन । र, पनि आमालाई हामीले प्राकृतिक नियामानुसार नै बिदाई गर्यों तर भाईको हकमा भने त्यस्तो हुनसकेन । आमा हाम्रोपरिवारकी ममताकी स्रोत र प्रेरणा की खानी हुनुहुन्थ्यो । भाई हाम्रो परिवार को चहकिलो नछ्यत्र थियो । उ हामीलाई सधै नभई नहुने जोदहा र सूरबीर थियो। उ रास्ट्रकोलागिपनी नभई नहुने कर्मबीर थियो। तेसैले मुलुकको मुक्तिको खातिर हामीले उसलाई युद्ध मैदानमा पठायौ । पहाड़भन्दा गह्रौ बलिदानिको कोटा भाईले चुकता गरेको पनि ४ बर्ष पूरा भई सकेछ। यो ४ बर्षमा हाम्रो घर पुरै उजाड़ भई सकेकोछ । जहिले पनि कता कता के के नापुगे जस्तो के के हराएको जस्तो भान भई रहदो रहेछ । शायद हामीलाई भन्दा अझ बढ़ीत बेपत्ता हुनेहरुका परिवार लाई भएको छ होला । तैपनी सबैले आफ्नो बेथाको अनुभुतिगर्ने कुरा हुदो रहेछ । क्रमश:
नेपाली कांग्रेस कति अग्रगामी ? समानान्तर : डा. बाबुराम भट्टराई पुरानो अंक - लोकतान्त्रिक बोतलमा प्रजातन्त्र ? प्रसंगवश सुशील गौतम - नेपाली कांग्रेस कति अग्रगामी ? समानान्तर : डा. बाबुराम भट्टराई - डाइमन्ड कट्स डाइमन्ड देशकाल : किशोर नेपाल 2008-12-26,Friday नेपाल ठूलो संक्रमणकालबाट गुजि्ररहेको छ । यस्तो कालखण्डमा कुनै पनि राजनीतिक दलले कस्तो भूमिका खेल्ने हो भन्ने जिज्ञासा सबैमा छ । ६-७ दशकदेखि नेपालमा सामन्तवादविरोधी, साम्राज्यवादविरोधी लोकतान्त्रिक, जनवादी वा गणतान्त्रिक आन्दोलन चल्दै आएको छ । यसै क्रममा नेपाली समाजमा दुइटा धार देखापरेका छन् । एउटा शासकवर्गभित्रकै सुधारवादी ढंगले परिवर्तन गर्नुपर्छ भन्ने धार हो । यस्तो सुधारवादी शक्ति कुनै पनि समाजमा हुन्छ । नेपालमा यस्तो शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । दोस्रो धार समाजमा आमूल परिवर्तन वा क्रान्तिकारी फेरबदल गर्नुपर्छ भन्ने हो । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्दै आएको छ । नेपालको साठी वर्षको मुख्य राजनीतिक धार यिनै दुई धारका रूपमा आएका छन् । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको चरणसम्म आइपुग्दा पहिलो धार
भुटान, नेपाली शिविर हुँदै अमेरिकी चित्रप्रसाद पिट्सबर्ग, मंसिर २७ (एजेन्सीहरु)नयाँ घरको बाथरुममा जब सावरबाट पानी झर्न थाल्यो चित्रप्रसाद गौतम र उनका परिवार अचम्म मानेर मास्तिर हेर्दै थिए। ´एउटा कुरो सोध्नु छ´, चित्रले स्याम्पुको बोतल हातमा समात्दै भने, ´यसलाइ टाउकामा दलेर पानी भित्र जाने कि, पानी भित्र गइसकेपछि दल्ने?´ १९ वर्षे चित्र भर्खरै अमेरिकाको शरणार्थी शिविरमा नयाँ जीवन सुरु गर्न आउने ५३ हजार नेपाली जाति मध्येका हुन् जसको उठिबास आफ्नै मुलुक भूटानबाट निकै अघि भएको थियो। उनीजस्ता ६० हजारलाई आफूकहाँ भित्र्याउन अमेरिका तयार भइसकेको छ। त्यसो त, यस अघि इराकी र बर्मेली शरणार्थीहरुको धुइरो लाग्दा अमेरिकामा निकै हल्लीखल्ली मच्चिएको थियो। तर दक्षिण एशियाको मसिनो देश भूटानबाट आएका यी समुदायको आगमन भने चुपचाप रह्यो। एक त अमेरिकामा भूटानी समुदाय छैन त्यसमाथि यी मध्ये अधिकांशलाइ पिट्सबर्ग जस्ता ठूला शहरमा बसाइएको छ जहाँ लगातार हटाइदै लगिएका उद्योगहरुको स्थानमा फरक संस्कृतिको बसोबास स्थापना गर्न स्थानीय अधिकारीहरु लागिपरेका छन्। चित्रको जस्तो परिवारलाई घर, खाना, सामाजिक सुरक्षा, अंग्रेजी कक्षा