Posts

Showing posts from August, 2009

डेनमार्कमा तीजको रौनक!

Image
गणेश ढकाल भद्र ७ गते नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर एनआरन डेनमर्कले मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्‍यो। नेपाली राजादुताबसको प्राङणमा अयोजीत उक्त कार्यक्रममा कार्यालयका कार्यबाहक राजादुत र कर्मचारीहरु,एनआरएन डेन्मार्कका पधाधिकारीहरु, अन्तरराष्ट्रिय समन्वय परिषद (आइ।सि.सि) सदस्य, नेपाली दिदी बहिनिहरु,डेनमर्कमा लामो समय देखी बसोबाश गरिरहनु भएका मानुभावहरु,विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रम सम्योजक श्रीमती सरस्वती भुसालको सभापतित्व गर्नु भएको कार्यक्रमलाई श्रीमती देवीकुमारी गौतमले सन्चालन गर्नु भएको थियो। त्यसै गरी प्रमुख अतिथिमा महामहिम राजादुत -पत्नी श्रीमती भिबा कर्ण र अतिथिहरु श्रीमती स्वदेसा अर्याल, बिगत ३० बर्ष देखी डेन्मार्कमा बसोबाश गरिरहनु भएकी मुना पौडेल हुनुहुन्थ्यो। महिलाहरुकै अग्रसरतामा र पुरुषरुको सययोग समर्थनमा र सन्चालन भएको उक्त मनोरन्जनात्मक कार्यत्रममा श्रीमती निर्मला कडेल(सापकोटा)ले स्वागत मन्तब्य दिनुभएको थियो। सहभागीहरुको छोटो परिचय र औपचारिककताका साथ सुरु भएको उक्त कार्यक्रमा एनआरन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले भन्याबाद मन्तब्य