बिस्वकप आयोजना गर्ने कतारको रहर




(दोहा ), कतारले सन २०१८ को बिस्व कप फूटबल आयोजना को लागि दाबेदारी प्रस्तुत गरेको छ । यदी त्यो आयोजना को अबशर नपाएको खन्डमा सन २०२२ को बिस्वकप का लागि पनि दाबेदारी गर्ने भएको छ । कतार को सो चाहनको लागी विश्वो को सर्बोच फूटबल निकाय फिफामा कतार फूटबल महासङ् ले पत्राचार गरेको । यो आयोजना को लागि दाबी गर्ने कतार पहिलो अरब मुलुक हो । यसले ले एस अगी पनि २००६ को एसियली खेल्कुद्को सफल आयोजना गरेर खेल गंतब्य को रुपमा विश्वो को ध्यान केन्द्रित गरेको छ । र, २०११ को एशियली खेलाकुद्को जिम्मा पनि पाएको छ ।


बिष्णु आचार्य (गुल्मी )

हाल , दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"