जय शिवरात्री
नेपाल मा अहिले गाजा तान्ने जोगिहरुको कुनै कमी छैन । कारण के हो भने पशुपति माँ शिब रात्री को बेलामा नंगा जोगिहरू लाई खुलम खुल्ला गाजा सहित प्रबेश गराइन्छ । अनि शुरू हुन्छ गाजा को कारोबार । हुन त जोगिहरू नआएपनी आधुनिक पीढीलाइ गाजा ले राम्रो संग डूबाएकै छ ।
Comments
Post a Comment
Thank you for your comment.....
HamroGanaTantra.Blogspot.com