सही बाटो

धर्तिमा जन्मनू भाग्यमानी ठानेको थिए, तर पृथ्वीको भुभाग्लाई चिन्न सकिन। सुन्दर सपना लिएर कतारको यात्रा गरे, तर पाइला कता मोडिए, आफैलाई बुज्न सकिन । सधै जीबन संघर्षको मैदान सम्झेको थिए , टुक्रिएको कर्मलाई सम्हाल्न खोजे , कता कता भौतारिएर हिडेको थिए , तर सही बाटो बल्ल भेट्टाए। बिष्णु आचार्य दोहा ,कतार