Posts

Showing posts from October, 2009

अन्तर्वार्ता कम . प्रचण्ड

Main from the interview:" we visualize the possibility of the government as majority of the members of parliament of UML are opposed to the President’s step. They want to debate the issue in the Parliament as they are aware that the majority would be in the favour of the Maoists. We believe even if they are not agreeable for a debate we can protest the step of President with the help of the MPs of UML and other parties. The Madhesh parties will also join us and by then we will come into the position of forming the government. We have majority in parliament.""But after my resignation our comrades have come to believe that there was no deviation in the party. They felt that the party in the correct manner was progressing towards revolution by taking the people alongwith it. From outside my resignation would appear to be a negative step but whereas the unity of the party and the confusion in the party are concerned this has left a significant positive impact. Comrades who n

चे गो भारा कसता थिए ?

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म । चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो । र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी