Posts

Showing posts with the label rachana ra lekh

यस्ता मान्छेहरुलाई पनि चिन्नुपर्छ

टिकाराम ढकाल दुबाई कोही बाँच्नको लागि खाने गर्छन कोही खानको लागि बाँचेका हुन्छन् मान्छेहरुकोही देशको लागि रुने गर्दछन कोही पेटको लागि रोएका हुन्छन् मान्छेहरु ,जो बाँच्नको लागि खाने गर्दछन ती साँच्चिकै मानव हुन्छन् मान्छेहरुजो खानको लागि बाँचेका हुन्छन् ती वास्तवमा नरभक्षी हुन्छन् मान्छेहरुजो देशको लागि रुने गर्दछन देशसँगै दुःख, सुख साट्ने गर्दछन मान्छेहरुजो पेटका लागि रुने गर्दछन देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन मान्छेहरुजो देशसँगै दुःख, सुख साट्ने गर्दछन देशको लागि मर्न पनि तयार हुन्छन् मान्छेहरुजो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन् मान्छेहरुजो देशका लागि मर्ने गर्दछन ती मान्छेहरु जो बाचेर पनि मरेका हुन्छन् मान्छेहरुजो 'नरभक्षी' हुन्छन् ती मरेर पनि 'किचकन्या' बन्दछन सान्चै मान्छेहरुबाहिर हेर्दा भद्र हुन्छन् भित्र चाहिं छुद्र हुन्छन्। तर म भन्छु ( टिकाराम ढकाल ) "मेरो नेपाल मलाई प्राण भन्दा पनि प्यारो लाग्छ । नेपाल को बिकास को लागि हामी सबैले हात मा हात मिलाउ ।" -- With Best Regards, Tikaram Dhakal Sukh Sagar ...

कती राम्रो नेपाल

Image
कती राम्रो नेपाल हिउ नै हिउको हिमाल बिहानिको घाम हिमालमा झुल्किने नेपालको सगरमाथा संसारमा टल्किने बिहान् उठदाखेरी हिमालहरु झलल तल हेर्दा हिम नदिहरु बगे सलल ज्ञानको ज्योति बुद्धले जताततै फैलाए अरनिको र भ्रिकुटी हरु नेपालमै जान्मिए जलस्रोत्को धनी देस नेपाललाई चिनायो दिन को २० घन्टे लोड सेडिङले जनतालाई सतायो हेर्दा खेरी चारै तिर झरना हरु झरेका किन होला नेताहरु सधैं लडेका बिदेसमा हेर्यो भने कती राम्रो चाल नेपालमा सधैं हुन्छ बन्द हडताल पुग्यो अब आन्दोलन जुटौ बिकासमा पर्छ नेताहरु अब निकासमा दर्पण गौतम डेन्मार्क

गड़बड़ मचाउने हरुलाई

Image
गणेश ढकाल पहिलो पटक एउटा कबिता लेख्न मन लागेको छ, तपाईंहरुलाई नव बर्षको शुभकामना दिन मन लागेको छ, मनमा उकुस मुकुस भावनाहरु छरपस्ट भएका छन, कहाँबाट सुरु गर्ने, मलाई ठम्याउन गार्हो परेको छ । पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनु छ । हामी सबै मिलेर सँगै बस्नु छ, नेपाली हुनमा गर्व गर्नुछ, आफ्नो हित र अहित छुट्याउनु छ, भ्रम र झूटको खेतीलाई यसपाली नस्ट गर्नुछ। शिक्षित बनेर चेतनशील नागरिक बन्नुछ, चेतनशील बनेर नागरिक कर्तब्य पुरा गर्नुछ, देशमा नयाँ चेतनाको बिकास अझ गर्नुछ, नेपाललाई समुन्नत राष्ट्र बनाउनुछ। बिश्वलाई अर्को चमत्कार देखाउनु छ। पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष२०६६ को शुभकामना दिनुछ । हामीले देसलाई नयाँ आधारमा एकीकरण गर्नु छ, भावनात्मक एकतालाई सुध्रिढ गर्नुछ, संघियताको मर्मलाई आत्मसाथ गर्दै राष्ट्रियतालाई जोड दिनुछ, बर्गसंघर्सको कडिलाई जोड दिदै जातिय मुक्तीमा फड्को मार्नुछ। जनाताको संबिधान लेख्नुछ। शिक्षा, रोजगार र स्वास्थ्यको ग्यारेन्टी हुने, नयाँ नेपाल समुन्नत राष्ट्र बनाउनुछ। पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनुछ । आफ...

नेपाली गजल

Image
गौतम बुद्ध र सीता जन्मेको पवित्र भूमी किन आज यस्तो अशान्ती कुन्नी बिकास को मार्ग मा छलाङ मार्नु पर्ने कछुवा को चाल्मा कहिले अगाडी सर्ने ॐ नम शिबाय हिमाल को देश संसार लाई छक्क पार्ने भाषा र भेष सत्यम शिवम सुन्दरम यही हाम्रो मन्त्र बारुद् र बम गोला को घरमा केको प्रजातन्त्र ॐ मणी पामे बुद्ध को देश हामी भएनौ कहिलेइ उपनिवेष सुख र शान्ती सबैको आश कहिले हट्ला मनको त्रास चिन्ता राम आचार्य दोहा कतार

बल्ल चिँने जीबन

Image
आफन्तको माया पनि रित्तिई सक्यो बिदेश आउँदाखेरी, मिठो माया पनि बालुवा सरी भयो बिदेश धाउदा खेरी ,, बिदेशको भुमिमा नौलो ठाउँमा धेरै हिंडे, धन सम्पत्ति कस्तो रहेछ जिन्दगीमा बल्ल चिने ,, सपनाहरु धेरै सगाल्दा अधुरैमा छोडिहिडे, जिन्दगी ठुलो संघर्स रहेछ भने कुरा बल्ल चिने ,, चिन्ता राम आचार्य दोहा कतार