Posts

Showing posts from January, 2010

भारतीय राजदुताबासमा ज्ञापनपत्र

ओस्लो, जनवरी १९ राष्ट्रिय स्वाधिनता तथा भौगोलिक अखंडताको रक्षार्थ नेपालमा चलिरहेको आन्दोलनमा ऐकेबद्धता जनाउँदै नेपाली जनप्रगतिशील मंच नर्वेले ओस्लोस्थित भारतीय राजदुताबासमा एक ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्र दुतावासमा कार्यरत प्रथम सचीव श्रीला कुमारलाई डा. सुदन न्युपाने, प्रेम बुढाथोकी लगायत ५ जनाको टोलीले बुझाएको हो । नेपाली जनप्रगतिशील मंच नर्वेद्वारा बुझाएको उक्त ज्ञापन-पत्रमा नेपाल भारत बीच गरीएका १९५० लगायतका सम्पूर्ण असमान सन्धि-सम्झौताहरुको खारेजी हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गरिनुपर्ने, सीमा क्षेत्रमा हराएका सीमा-स्तम्भहरु राखिनुपर्ने, अतिक्रमित नेपाली भूभागहरु फिर्ता हुनुपर्ने, नेपाली राजनीति तथा नेपालको आन्तरिक मामिलामा भारतीय पक्षबाट हुनेगरेका हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।

The letter of memorandum

The letter of memorandum To Honourable Prime Minister Dr. Man Mohan Singh The Government of India South Bloc,Raisina Hill, New Delhi India C/o Honourable Ambassador Embassy of India 217 Chaussee De Vleurgat 1050 Brussels Belgium Subject: Stop Indian interference in the affair of Nepal and return the encroached land to Nepal Your Excellency, On behalf of the Nepalese people’s progressive forum Belgium we would like to draw the attention of Honourable Prime Minister of India that your government should pay serious concern to have relation with Nepal on the basis of equality and in the sense of independent country. You are aware that since the British Colony in India, Nepal has been severely affected by your state in her internal affair and in her territory. We believe that the semi feudal and semi colonial system in Nepal was able to rule Nepalese People for hundreds of years with cruel exploitation creating class,ethnic,territory,sexual,cultural,social and other discrimination by backi