एक पटक इतिहास तीर लागौ

हिटलर कति निस्ठुरी !
अनुमान गर्नुस त पाठकहरु यो के होला ? यो हो , नाजी शाशक एडोल्फ हिटलरले बन्दिहरुलाई टोकाउनकोलागी लाम्खुटे बटुलेर ल्याउने गरिएको जाली । यो जर्मनी को दखाओ संग्रहालय मा राखिएको छ।
तपाइहरुले सुन्नु भएको होला हिटलरको ग्यास च्याम्बरको कुरा पनि । हो , यो तेहि हो जुन्ठाउमा हिटलरले १९३४-१९४४ सम्म लगभग ६० हजार मानिस हरुलाई जिउदै च्याम्बर्मा राखेर मारेको कुरा इतिहास मा पाईन्छ । तस्बीर मा देखिने प्वाल हरुको बाहिर बाट ग्यास जलाइएको कुरा थाहा हुन्छ । भुई
मा देखिने ठुलो प्वाल
मान्छे हरु मारी सकेपछि सफा गरेर पानी जाने निकास हो।
मा देखिने ठुलो प्वाल
मान्छे हरु मारी सकेपछि सफा गरेर पानी जाने निकास हो। सग्रहालय को भ्रमणमा मंत्री पम्फा भुसाल पनि जानू भएको थियो । (माथी फोटो मा ) साथमा संयुक्त मोर्चा यूरोप का पदाधिकारी हरु ।
Comments
Post a Comment
Thank you for your comment.....
HamroGanaTantra.Blogspot.com