Posts

Showing posts from April, 2010

राम्रो छैन सुख सुबिधा राम्रो छैन देशको हाल

Image
देवी गौतम देश को हाल के छ चिट्ठी लेखी पठाउन । शहरको गतिबिधी सबै बताउन् ।। के छ जनता सुख शुबिधा के छ जनता देशको हाल । धेरै भयो आन्दोलन भएको के छ देशको चाल ।। राम्रो छैन सुख सुबिधा राम्रो छैन देशको हाल । मन्त्री धनी देश गरीब को के हुन्छ र चाल ।। भ्र्स्टचार बढेको छ लुट पाट जारी छ । सोझा साझा जनतालाई सार्है भारी छ ।। बिजुली बाल्न पाइदैन अन्दकारमा बस्ने हो । पानी खान नपाए कसरी बस्ने हो।। नेपालको खोला नाला ले भारतमा झलल। नेपाली जनता लाई अन्दकारले अलमल ।। देश चलाउने नेताले कति छाडछौ भासण । सकेसम् जनतालाई अझै ढाटन ।।