Posts

Showing posts from December, 2012

भावपुर्ण श्रद्धान्जली

Udaya Raj Gautam December 2 Public Friends Friends except Acquaintances Only Me Custom Close Friends Manamaiju secondary school See all lists... Copenhagen, Denmark Area Mette Tribhuwan University, Nepal Univercity of prolitariat Tribhuvan University Family Acquaintances Go Back आज मङ्सिर १७ गते । हाम्रो परिवारमा ठुलो बज्रपात परेको दिन । आजकै दिन २०६१ साल मङ्सिर १७ गते हाम्रो बुवा-आमाले ६ भाइ मध्यको साहिलो छोरोलाई भौतिक रुपमा यो सँसारबाट गुमाउनु भएको थियो । आफ्नो प्राणभन्दा प्यारो बाबा गुमाएका थिए सन्तोष र सबिताले । सिउदोको सिन्दुर पखालिएको थियो,बिष्नुको । साहिलो दाइ अर्थात भरोसाको केन्द्र, कृष्ण प्रसाद गौतमलाई सदाका नीम्ति बिदाइ गरेका थिए भाइ दान प्रसाद ,काशिराम र निलकन ्ठले । भतिजा भतीजीहरू जितेन्द्र ,जिवन, जगु,दर्पण,विशाल,सुन्दर,कबिता र कुशुमले आफ्नो प्यारो अन्कललाई बाइ बाइ गरेका थिए । दाइ भाउजुहरू र मैले यसैगरी स्विकारेका थियौ त्यो अकल्पनिय र दारुण यथार्थलाई । त्यो कालो दिनमा हामी सबै भाइकी एक मात्र दिदिले भाइहरूको संख्या घटेको सम्चार कसैले सुनाइ दिए पछि आफू हिंड