Posts

Showing posts with the label बिदेश

कतार जनप्रगतिशील मन्च :एक झलक

Image
कतार बाट, बिष्णु आचार्य कतार जनप्रगतिशील मन्च को स्थापना २००७ अगस्त २ का दिन भेला गरी सम्पन्न भएको हो । एस्को बिधिबत उदघाटन २००७ मार्च १४ मा नेकपा माओवादीका बिदेश बिभाग प्रमुख क गौरव ले गर्नु भएको थियो । संगठन बिस्तार को क्रममा हाल यस् मंच को १३ वोटा एरिया समितीहरुको निर्माण भएको छ । १७ सदस्सिय केन्द्रिय समितिमा अध्यछ जनार्दन गिरी र उपाध्यछ होमनाथ शर्मा हुनुहुन्छ । ५ सदस्सिय सल्लाहाकार समिती छ भने ५ बैकल्पिक सदस्यहरु छन । एस्को वार्षिक उत्शबमा क गौरब र क मातृका यादवको उपस्थिती थियो भने हजारौ कतार्बासी नेपाली जन समुदाय हरुको उपस्थिती थियो । कतार्बासी न्याय प्रेमी जन समुदाय को अपार मायामा हुर्कन लागेको यो मंच को दरो उपस्थिती बाट त्याहा रहेका दलाल र मानब बेच बिखन मा सम्लग्न तस्कर् हरु को मुटुले ठाऊ छाडेको कुरा यस्का सदस्य हरु गर्बसाथ बताउछन । शोषित पीडित जनताको पक्ष मा आवाज उठाउने मुल उदेश्य राखेर गठन भएको यो संस्था ले नेपाली जनताले चलाएको न्यायपूर्ण आन्दोलन को खुलेर समर्थन गर्दछ र गणतन्त्र को बिकास गरी जनताको पक्ष मा जन संबिधान बनाउन सहयोग पुर्याउने यस्को उद्देश्य रहेको छ । दिन दाहाडै न...