Posts

Showing posts from April, 2009

प्रचन्डसँग भेटेपछी म भए दङग

Image
प्रचन्डसँग भेटेपछी म भए दंग उनका कुरा सुनेपछी मलाई लाग्यो रङग मलाई लाग्यो उन्का कुराले नयाँ नेपाल बन्छ रे आर्थिक निती बजेटमा बाबुरामले राम्रो निती लिन्छन रे सेनालाई चलाए बर्षामान पुनले लाल्सेनालाई काममा लगाउ भने उनले शाहीदको बलिदान्ले आएको हो माओवादी शाहीदका परिवारले लाए देशमा ताती शाहीदका रगतले संबिधान लेखौ है भबिशका कणदारले नयाँ नेपाल देखौ है नयाँ नेपाल देखनलाई धेरै शाहीद भहिसके धेरै शाहीद हुने पार्टी सतामा गैसके शाहीदका रगतले रातै भयो जंगल ,गाउ ,शहर नेपालीलाई नयाँ नेपाल बनेको हेर्ने रहर , हर्ने रहर दर्पण राज गौतम (बर्ष ९ ) डेन्मार्क

३ सीट माओबादीको खल्तिमा

Image
संबिधान सभा को लागि छ सीटमा भएको उप निर्वाचनमा ३ सीट एकिक्रित नेकपा माओवादी ले विजय प्राप्त गरेको छ । एमाले र काग्रेस लाई यो उप निर्वाचन ले पनि ठुलो धोका दिएको छ । गिरिजा कोइरालाको भात यस् पटक पनि पाकेन । न त केपी ओली को दाल नै गल्यो । कंचनपुर को निर्वाचन मा शेर बहादुर ले गरेको धाधली को रुप पनि अहिले प्रकट भएको छ । माओवादी को लोक प्रियता खस्क्यो भन्ने हरुलाई यो निर्वाचन ले दरो झापड् हानेको छ ।

Maoists are the best force in national politics.

Image
Dr Baburam Bhattarai Senior Maoist leader and Minister for Finance Dr Baburam Bhattarai on Sunday said that the results of the Constituent Assembly (CA) by-polls have once again proved that the Maoists are the best force in national politics Claiming that there is no alternative to his party, Dr. Bhattarai said the Unified CPN (Maoist) will rule the country for a longer period in future. The Maoists bagged three out of six seats in the Constituent Assembly by-elections held Friday, and maintained their lead over three other parties --CPN-UML, Nepali Congress (NC), and Madhesi Janadhikar Forum (MJF)—that shared one each. Inaugurating the 56th Annual General Assembly of the Nepal Chamber of Commerce (NCC) in the capital today, the finance minister claimed that the country will witness political stability in coming days in the Maoist leadership. He urged the private sector to move ahead in unity to curb problems faced by the financial sector. He also said the government is ready to move

"जिन्दगी"

Image
- निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर तर कहिले कांही भनेे पाउंछ आफुखुसीमा हिंडेर। मानिसले सोच्छ –धनले नै सुखी भईन्छ जोसग सम्पति छैन उसैलाई दुखी ठानिन्छ तर वास्तवमा यसमा सत्यता हुदैन सम्पति त खाली हातको मैला मात्रै हो। जिन्दगीको क्षणमा हुन्छन् उकाली ओराली कहिले स्वदेश कहिले विदेश हिड्छन् सुखका लागी तर जता रहे पनि गरिबलाई कामकै भारी छ धनीले भने सुखको घुर्की दिन मात्रै जानेको छ। सुखको स्वास ऒ्ढेर्नका लागी गरिबी लुकाउन हिड्दछन् मानिस देश नै छाडी कामको खोजीमा तिर्नु छ विदेश आउंदाको ऋण उहि डल्ले साहुलाई तर विदेशमा त सोचे भन्दा फरक रैछ आंफैलाई। कामको खोजीमा निस्कदा विदेशका गल्लि गल्लिमा असहजताको भुंमरीले गर्दा हुन्छ जेलनेल र खरिद बिक्री स्वदेशबाट सोच्नेले– भन्छन् विदेशमा पैसा फल्ने रुख छ तर वास्तविकतालाई हेर्‍यौ भने यहां केवल पसिना मात्र बग्छ। आफुसग सुख छ भन्दैमा मातिएर हिड्नु हुदैन दुःख भयो भन्दैमा अतालिएर चिन्तित रहनु हुदैन सुख र दुःख त खाली जीवन बिसाउने चिज मात्रै हो यी

अंकल भन्ने होकी !

Image
बाल्यकालको चर्तिकला जेगरे नि राम्रो हास्न खेल्न् पाइएन बिछोड भयो हाम्रो बाध्यातामा बिदेसिदै मन पारी चाम्रो मन मारेर धन कमाउने कस्तो कर्म हाम्रो छोरा सित खेल्न पाइएन कस्तो मेरो जुनी जसको बच्चा देखे पनि झल्को उस्को लाग्ने माया लाग्छ अतीसारो फोन मलाई गर्छ कुरा गर्न नपाउदै कहिले आउने भन्छ कतारमा कती बसौ मन्का ईच्छा रोकी छिट्टै जाने भनेको छु राजिनामा ठोकी यो बर्षमा घर जान्छु मन्मा खुशी बोकी छोराले नि अंकल भन्ने होकी ! अंकल भन्ने होकी !! बिष्णु आचार्य गुल्मेलीदोहा, कतार

लाल सलाम कलिला हातले

Image
घर मेरो पर्बत हाल काठमाडौं पढी लेखी ज्ञानी बनी शिक्षित हुन चाहन्छु स्कुल मेरो फ्लोरोसेन्ट कक्षा पाचमा पढ़छु, पढ़ी लेखी ज्ञानी बनी ठुलो मान्छे बन्छु गुरुहरुले दिएको गृहकार्य सधैं गर्छु गृहकार्य गरेपछी सधैं पढ्न बस्छु घर आइ हातखुट्टा धोइ खाजा खान बस्छु खाजा खाइसकेपछी आफ्नो काममा लाग्छु। आदर गर्नु पर्छु आफु भन्दा ठुलालाई माया गर्नु पर्छ आफु भन्दा सानालाई माया गर्नु पर्छ हामीले जन्मभूमी देशलाई कहिले पनि अपमान नगरौ देशका शहीदहरुलाई शहीदको सपनालाई साकार गर्नुछ हामीले नयाँ नेपाल कोर्नुछ नयाँ बिचारले नयाँ नेपाल निर्माण गरौ अरुको लागी आफ्नो ज्यान सुम्पने शाहीदलाई लाल सलाम कलीला हातले कलीला हातले दर्पण राज गौतम (बर्ष- ९) रोसकिल्डे ,डेनमार्क

कबिता - "गरिबी"

Image
- निष्ठा तिवारी, वर्ष १२, ब्रसेल्स, बेल्जियम parbatnishtha@yahoo.com गरिबको समुहमा एक पटक छिरि मात्र हेर गरिबी संग जीवन विताएर मात्रै अनुभब गर नियालेर सोच हरेक पाईला पाईलाहरुलाई पाइन्छ त्यहां केबल दुःख र पिडाका रुपहरुलाई। सडकको पेटीमा खाली पेट बसी आसु बगाउ सकि नसकि भारी बोकी खुट्टा, घुंडा खुईल्याउ तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई त केवल गास ,बास र कपासमा अधुरै रहन्छ , उत्साह गरेर दिन रात भोक भोकै बस्न सिक अनि आकाश जस्तो छानाको घरमा जिउन पनि सिक। धनि ठूला बडाको काममा दिन रात रटेर गरेको हेर तिम्रो इमानदारीतामा शोषणले जरा गाडेको छ हेर अब सधैं टाउको निहुर्‍याएर जी हजुर मात्र नगर सुख र सन्तोषको आभास के हो बुझ्न तिर लाग। पाउनुपर्ने अधिकार के हो त्यसलाई पनि हेर आफ्नो सच्चा जिन्दगीको रुपलाई बुझ्न तिर लाग दिन रातको मिहिनेतको अर्थ बुन मात्रै खोज कुन संसारमा बांचेका छौं अब सोच्न तिर लाग। नदेउ दुःख र पिडा भोग्नेछन् भन ठानेर अब नभन हाम्रो बिचमा रगतको रगं अर्को हुन्छ भनेर नगर भेदभाव धनी र गरिबलाई फरक ठानेर किन हुन्छ यहाय्.त्र् मान्छे मान्छेको जिवनमा भेदभाब गरेर। किन दिदैनौं समान अधिकार हामीलाई मा

नयां नेपाल र संविधान निमार्णमा राष्ट्रिय सहमति

Image
कृष्ण तिवारी अप्रिल, ६ बेल्जियम नेपालको इतिहासमा नेपालका राजनैतिक पार्टीहरुको विचमा राष्ट्रिय सहमति र सहकार्यको इतिहास त्यति लामो छैन । निरंकुश केन्दि्रकृत सामान्तबादी राजतन्त्रात्मक शासन प्रणाली र सो अन्तरगत रहेको सरकारले विगतका दिनमा गरेको नेकपा माओवादीको जनयुद्ध प्रतिको बर्वर दमन तथा तत्कालिन सात राजनीतिक दलहरुको सरकारलाई हालका गद्यीच्युत राजा ज्ञानेन्दले शत्ता बाट अपदस्त गरि शत्ता आफ्नो हातमा लिई जनता र नेताहरुको धरपकड गर्ने दमनकारी कदम नै उसको पतनको आखिरी कारण बन्न पुग्यो । जनयुद्धको विकास, वर्गसंघर्षले विकास गराएको जनचेतना, एवं समाजको अग्रगामी परिवर्तनकेा आवश्यकताले गर्दा पुरानो शक्ता समिकरणमा परिवर्तन भयो । त्यही विशिष्ट वस्तुगत अवस्थाको फलस्वरुप २२ नोभेम्वर २००५ - ७ मंसीर २०६२ ) मा ने.क.पा.-माओवादी) र तल्कालिन संसदवादी ७ राजनैतिक शक्तिका विच १२ वुँदे समझदारी कायम भएको थियो । यो नै निरंकुशताविरोधी राजनीतिक शक्तिहरु वीच कायम गरिएको पहिलो सहमतिको संस्कृति थियो । नेकपा माओवादी पार्टीको १० वर्षे जनयुद्धको जगबाट १२ वुँदे समझदारीमा टेकेर २००६ को १९ दिने अपि्रल आन्दोलन उत्कर्षमा पुगेको

गड़बड़ मचाउने हरुलाई

Image
गणेश ढकाल पहिलो पटक एउटा कबिता लेख्न मन लागेको छ, तपाईंहरुलाई नव बर्षको शुभकामना दिन मन लागेको छ, मनमा उकुस मुकुस भावनाहरु छरपस्ट भएका छन, कहाँबाट सुरु गर्ने, मलाई ठम्याउन गार्हो परेको छ । पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनु छ । हामी सबै मिलेर सँगै बस्नु छ, नेपाली हुनमा गर्व गर्नुछ, आफ्नो हित र अहित छुट्याउनु छ, भ्रम र झूटको खेतीलाई यसपाली नस्ट गर्नुछ। शिक्षित बनेर चेतनशील नागरिक बन्नुछ, चेतनशील बनेर नागरिक कर्तब्य पुरा गर्नुछ, देशमा नयाँ चेतनाको बिकास अझ गर्नुछ, नेपाललाई समुन्नत राष्ट्र बनाउनुछ। बिश्वलाई अर्को चमत्कार देखाउनु छ। पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष२०६६ को शुभकामना दिनुछ । हामीले देसलाई नयाँ आधारमा एकीकरण गर्नु छ, भावनात्मक एकतालाई सुध्रिढ गर्नुछ, संघियताको मर्मलाई आत्मसाथ गर्दै राष्ट्रियतालाई जोड दिनुछ, बर्गसंघर्सको कडिलाई जोड दिदै जातिय मुक्तीमा फड्को मार्नुछ। जनाताको संबिधान लेख्नुछ। शिक्षा, रोजगार र स्वास्थ्यको ग्यारेन्टी हुने, नयाँ नेपाल समुन्नत राष्ट्र बनाउनुछ। पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनुछ । आफ

नयाँ बर्षको शुभकामना !

Image
लोलाई पर्खंदै अधेरी रातमाबिहानी उज्यालोमा रूमलिएपनि, झरनालाई नियाली तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस् , यात्रा निरन्तर चलिरहोस , हुरिबतासको लहर जति नै बेगले चले पनि , कर्मको दियो अटुट बलिरहोस, Happy new year 2066 को अवसरमा शुभ - कामना बिष्णु आचार्य , दोहा कतार

My important day with the prime minister

Image
Baba and Ganesh Uncle said they are going to meet the prime minister Prachanda today. It was April 3 Chaitra 21,friday in the morning ,the time was 9.00 am . we took the train from Roskilde and 10 .o clock we go to the Nepali embassy. My mother and me are new in denmark. The place is very new for us. Roads are very clean and people are not many like in kathmandu. It was the important day because the Prime minister of Nepal is coming there and we are really happy to walcome him and see him. only 5 people can meet today with the prime minister but I am small so they dont count me.I know his name from my Krishna uncle when I was small. my uncle say prachanda is a big leader of maobadi party. Krishna uncle was maobadi. Army kill him. Army is very bad. our uncle is very good man he love me. Prachanda is our great man. 10 AM we see prachanda in the office . There were no many people . Baba, mother Ganesh uncle .Amit uncle anotheer aunti sabita and me . I say Namaste and he came for handshake

My first get together

Image
We all wake up at 6:00. We bath and get new dressed .There was one party of our neighbor. The first party of Denmark in kirke hylling was very great, nice ,successful and joy . The three houses are of Nepali and other are of Danish .we have introduction to many people .We have seen a lot of Danish. There are a lot of tasty things such as :rice, meat, bread ,cake, vegetables ,sprite ,cola ,wine ,curd e .t .c. It is greatly held by many people .I enjoyed playing bicycle and football .I ate all solid things and liquid things. One time the cycle bounced over a big bump and there was held an accident. It injured in my hand .Then I came inside and played game in computer for half and hour .Again I went to play by bicycle ,then I play card . lt is very useful to mind. My cycle have foot break . It is very heard to road .But I am practing . One Danish women was very helpful who putted tika in my father s fore head in Tihar .My father said he likes to play bicycle . she said I will search for t

कामरेड प्रचंड डेनमार्कमा नेपालीहरुमाझ

Image
प्र म पुष्पकमल दाहाल (प्रचण्ड)युरोप भ्रमण को शिलशिलामा नर्बे र फिन्ल्यान्ड को औपचारिक भ्रमण पछी स्वदेस फर्कने क्रममा आज अप्रिल ३ तारिकमा डेन्मार्कमा नेपाली जनप्रगतिशिल मन्चका प्रतिनिधिसँग । तश्बिर :बायाबाट क्रमश गणेश ढकाल ,सबिता लम्साल , उदयराज गौतम ,बालक दर्पण राज गौतम लाई काख्मा लिदै कम्रेड प्रचन्ड , अमित आचार्य ,प्र म पत्नी सिता पौडेल (दाहाल) र देवी कुमारी गौतम ।

कुबेतमा नेपाली दुतबास खोलिने

बैदेशिक रोजगारीकालागि नेपालीहरु कतार जाने क्रम बडे पछी नेपाल सरकार ले खाडी देश कुबेतमा नेपाली दुताबास खोल्ने तयारी गरी रहेको छ । नेपाली कामदारको हितलाई ध्यानमा राखी सरकारले कुबेत् मा दुताबास् खोल्ने तयारी गरेको बिभिन संचार माध्यमले जनाएका छन । कुबेत केन्या र दछिण अफ्रीकामा पनि दुताबास खोल्ने मन्त्री स्तरीय निर्णय भए पनि अर्थ र सामान्य प्रशाशन मंत्रालयले हाल सम्ममा कुबेतका लागि मात्र शाहमती दिएको अप्रिल १ को नेपाली कार्यक्रममा कतारको लागि नेपाली राजदुत डा सुर्येनाथ मिश्रले बताउनु भएको थियो । दुताबासकोलागि अर्थले बजेट र सामान्य प्रशाशन मंत्रालयले कर्मचारी उपलब्ध गराउने छन । समाचार संप्रेषण : बिष्णु आचार्य , दोहा कतार

My trip from Kathmandu to Denmark

Image
Darpan Raj Gautam (age: 9 ) Gongabu , Kathmandu Now in Denmark My trip from Kathmandu to Denmark was very successful and nice. My mother and me went from home at 10: 30 and we arrived at 11:30. The plane arrived at 1:55. We entered inside the plane in 2 o’clock . the flight took place at 2:55 because some people were late. It was Thai Airlines. The Air hostage brought us the juice and other tasty food. After 3 hours , we arrived Bangkok International airport which is the biggest airport in the world. There was a transit for 6 hours at Bangkok. Then 5 hours after plane came. We entered inside the plane. It was also Thai Airlines. The air hostage served us with the tasty things and orange juice, apple juice, tomato juice and coca cola. They brought rice, sandwich, butter, meat, omlet and other. It took 11 hours to arrived Copenhagen from Bangkok. I slept 5 hours during my flight. Copenhagen is the capital of Denmark. We saw many tourists in the plane. There was a passenger with his son n

कतारले नेपालमा श्रम सचेतना केन्द्र खोल्ने

Image
कतारले बैदेशिक रोजगारीलाई ब्यबस्थित गर्न नेपालमा श्रम सचेतना केन्द्र स्थापना गर्ने भएको छ । रोजगारीका लागि कतार आउने नेपालीलाई कतारको बर्तमान नियम कानुन् भाषा र कतारि संस्कृति बारे पूर्व जानकारी गराउने छ । उक्त कुरा गत हप्ता कतार भ्रमणमा आउदा परराष्ट्र मंत्री उपेन्द्र यादव् र कतारका श्रममन्त्री बिच भेटघाटपछी कतारि नेताले सो जानकारी दिएका हुन । भेटघाटपछि मन्त्री यादवले कतार सरकारले नेपालीलाई पूर्वबत भिसा उपल्ब्ध गराउने प्रतिबधता ब्यक्त गरेको बताउनु भएको थियो । हाल कतारमा ३ लाख ५० हजार नेपाली कामदार छन । विश्व आर्थिक मन्दिको असर् भए पनि नेपाली मज्दुर फिर्ता नपठाउने विषयमा पनि छलफल भएको थियो र थप १ लाख १२ हजार को पूर्व भिसा प्राप्त हुने कुराको समेत जानकारी दीइएको छ । बिष्णु आचार्य , दोहा कतार