नयाँ नेपाल !


नयाँ नेपाल बनाउन सबै लागि परौ ,

गणतंत्रको झोला बोकी गाऊ गाऊ चालौ ।

कुन देश धनी हुन्छ जनता चुप चाप बसी ,

अर्थिक क्रान्ति गर्न लाई उठौ कमर कसी ।

तेसै ले त भन्छौ सबै नेपाली गोलबन्द बनू ,

नयाँ नेपाल बनाउनलाई राजमार्ग खनौ ।

राष्ट्र प्रेम जगाउनु छ नयाँ संबिधानले ,

सोरोज्गार को बाटो दिन्छ हाम्रो गणतंत्रले ,

सुन्दर शांत नेपाल बन्छ नयाँ बीचारले !!!

बिष्णु आचार्य

दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"