सम्झन योग्य ५ भनाइहरु

१, संगतले मानिसको प्राकृतिक गुंडलाई पनि बदल्न सक्छ ।
२, अर्काले हानेको ढुङ्गाले भन्दा आफ्नाले हानेको फुलले ठुलो चोट लाग्दछ ।
३, अबिश्वासर् शँका यस्ता बस्तु हुन् जस्को औषधी हुँदैन ।
४ , धैर्यता र् प्रतिछ्याका उपहारहरु अमर हुन्छन ।
५, ब्याक्तिको परिचय अनुहारले होइन, उस्को ब्याबहारले दिन्छ ।
बिष्णु आचार्य
दोहा,कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"