कुबेतमा नेपाली दुतबास खोलिने

बैदेशिक रोजगारीकालागि नेपालीहरु कतार जाने क्रम बडे पछी नेपाल सरकार ले खाडी देश कुबेतमा नेपाली दुताबास खोल्ने तयारी गरी रहेको छ । नेपाली कामदारको हितलाई ध्यानमा राखी सरकारले कुबेत् मा दुताबास् खोल्ने तयारी गरेको बिभिन संचार माध्यमले जनाएका छन । कुबेत केन्या र दछिण अफ्रीकामा पनि दुताबास खोल्ने मन्त्री स्तरीय निर्णय भए पनि अर्थ र सामान्य प्रशाशन मंत्रालयले हाल सम्ममा कुबेतका लागि मात्र शाहमती दिएको अप्रिल १ को नेपाली कार्यक्रममा कतारको लागि नेपाली राजदुत डा सुर्येनाथ मिश्रले बताउनु भएको थियो । दुताबासकोलागि अर्थले बजेट र सामान्य प्रशाशन मंत्रालयले कर्मचारी उपलब्ध गराउने छन ।
समाचार संप्रेषण :
बिष्णु आचार्य , दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"