३ सीट माओबादीको खल्तिमा


संबिधान सभा को लागि छ सीटमा भएको उप निर्वाचनमा ३ सीट एकिक्रित नेकपा माओवादी ले विजय प्राप्त गरेको छ । एमाले र काग्रेस लाई यो उप निर्वाचन ले पनि ठुलो धोका दिएको छ । गिरिजा कोइरालाको भात यस् पटक पनि पाकेन । न त केपी ओली को दाल नै गल्यो । कंचनपुर को निर्वाचन मा शेर बहादुर ले गरेको धाधली को रुप पनि अहिले प्रकट भएको छ । माओवादी को लोक प्रियता खस्क्यो भन्ने हरुलाई यो निर्वाचन ले दरो झापड् हानेको छ ।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"