कामरेड प्रचंड डेनमार्कमा नेपालीहरुमाझ




प्र म पुष्पकमल दाहाल (प्रचण्ड)युरोप भ्रमण को शिलशिलामा नर्बे र फिन्ल्यान्ड को औपचारिक भ्रमण पछी स्वदेस फर्कने क्रममा आज अप्रिल ३ तारिकमा डेन्मार्कमा नेपाली जनप्रगतिशिल मन्चका प्रतिनिधिसँग ।


तश्बिर :बायाबाट क्रमश गणेश ढकाल ,सबिता लम्साल , उदयराज गौतम ,बालक दर्पण राज गौतम लाई काख्मा लिदै कम्रेड प्रचन्ड , अमित आचार्य ,प्र म पत्नी सिता पौडेल (दाहाल) र देवी कुमारी गौतम ।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"