नयाँ बर्षको शुभकामना !


लोलाई पर्खंदै अधेरी रातमाबिहानी
उज्यालोमा रूमलिएपनि,
झरनालाई नियाली तिर्खाईमा तड्पिए पनि,
साहसको बाटो परिवर्तन नहोस् ,
यात्रा निरन्तर चलिरहोस ,
हुरिबतासको लहर जति नै बेगले चले पनि,
कर्मको दियो अटुट बलिरहोस,
Happy new year 2066 को अवसरमा शुभ - कामना

बिष्णु आचार्य ,
दोहा कतार


Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"