प्रचन्डसँग भेटेपछी म भए दङग

प्रचन्डसँग भेटेपछी म भए दंग उनका कुरा सुनेपछी मलाई लाग्यो रङग मलाई लाग्यो उन्का कुराले नयाँ नेपाल बन्छ रे आर्थिक निती बजेटमा बाबुरामले राम्रो निती लिन्छन रे सेनालाई चलाए बर्षामान पुनले लाल्सेनालाई काममा लगाउ भने उनले शाहीदको बलिदान्ले आएको हो माओवादी शाहीदका परिवारले लाए देशमा ताती शाहीदका रगतले संबिधान लेखौ है भबिशका कणदारले नयाँ नेपाल देखौ है नयाँ नेपाल देखनलाई धेरै शाहीद भहिसके धेरै शाहीद हुने पार्टी सतामा गैसके शाहीदका रगतले रातै भयो जंगल ,गाउ ,शहर नेपालीलाई नयाँ नेपाल बनेको हेर्ने रहर , हर्ने रहर दर्पण राज गौतम (बर्ष ९ ) डेन्मार्क