सम्झन योग्य भनाइहरु


१ अन्याय सँग कमाएको धन को कुनै मुल्य हुँदैन र् त्यस्तो धन नासवान् हुन्छ ।

२ धनी मान्छे हरु सुखी हुन्छन तर गरीबहरु खुशी हुन्छन ।

३ जन्मदिने बाबु आमा भनेका ईश्वर भन्दा पनि ठूला हुन्छन ।

४ अन्याय गर्नु भन्दा शहनु ठुलो पाप हो ।

५ मुर्ख हरु गर्जन्छन् भने ज्ञानीहरु झुक्छन ।

६ बिज्ञान र ज्ञान को असल सम्योजन बाट सभ्य समाज बन्दछ ।

७ रोग भोक र अशिक्षा समाजका शत्रु हुन ।

नयाँ कोट लगाउनु भन्दा पुरानो किताब पढ्नु राम्रो हुन्छ ।

बिष्णु आचार्य , दोहा कतार

Comments

  1. aru dharaie rakhako bhayo hunthyo kee jasto lagyo malaie

    ReplyDelete

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"