नेपाली गजल





गौतम बुद्ध र सीता जन्मेको पवित्र भूमी
किन आज यस्तो अशान्ती कुन्नी



बिकास को मार्ग मा छलाङ मार्नु पर्ने
कछुवा को चाल्मा कहिले अगाडी सर्ने



ॐ नम शिबाय हिमाल को देश
संसार लाई छक्क पार्ने भाषा र भेष

सत्यम शिवम सुन्दरम यही हाम्रो मन्त्र
बारुद् र बम गोला को घरमा केको प्रजातन्त्र



ॐ मणी पामे बुद्ध को देश
हामी भएनौ कहिलेइ उपनिवेष



सुख र शान्ती सबैको आश
कहिले हट्ला मनको त्रास

चिन्ता राम आचार्य

दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"