मुलुकको बेइज्यत: बालश्रम




यसरी जुटाऊछन बालश्रमिकहरु पढ़नलाइ पैसा
यतातीर काठमांडूमा मानिसहरु नया नेपाल बनाऊंन कम्मर कसेर लागेको बेला कालिकोटका यी नाबालकहरु भने बिध्यालय पोशाकमानै गीटी कुटन बाध्य छन । यो यिनी हरुको रहर होइन । यस् भीत्रठुलो पीडा लुकेको छ ।दैनिक हात मुख जोर्न पनि समस्या हुने कर्णाली छेत्रका बासिन्दाहरुले छोराछोरी को पढाइमा खर्च गर्ने कुरा निकै टाढा को छ । शहर का धनि का छोराछोरीले पढने स्कुल बाट थोरे कर उठाएर दुर्गम का बिद्यार्थी हरुलाई पढाउने भन्ने सरकारको योजनालाइ धोती लगाउन बोर्डिंग स्कुल हरु कम्मर कसेर लागी परेका छन । हेर्दै जाऊ यीनले के गर्छन ॥ कुकुरले पुच्छर हलाऊ छ की पुच्छर ले कुकुर हल्लाऊ छ । अरबौ को शैछिक ब्यापार गर्ने ले ५ प्रतिशत कर पनि तिर्दैनौ भन्छन लाज पचेका नकचरा हरु ! यी कालीकोटे बालकहरु र तिमिहरुका स्कुल माँ पढ़ने सुकिला बिद्यार्थी हरु को नागरिक अधिकार यो मुलुक माँ समान छ की छैन हँ ? के तिमी हरुले फेरी अर्को १० बर्ष जनयुद्ध लाइ निम्तो पठाएको त होइन ? नेपाली जनता शान्ति चाहन्छन । कर तीर शान्त संग कमाएर खाऊ ।
कर तिर्दैनौ भन्नु राज्य बिरुद्ध बिद्रोह हो - डा, बाबुराम भटराई ,अर्थमंत्री
जसले कर तिर्छ उसलाइ कारवाही गर्छौंप्याब्सन
तस्बीर संकलन :
हंसराज जोशी , नेपालगंज

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"