बिदेश किन जाने ?


सिकौ बुझौ बुझाउ जगाउ चेतना
खोई हामीले बुझेको देशको बेदना

जल् स्रोत र जडिबुटिको धनी देश
कुरा नबुझी सबैका फुली सके केश

हामी गरीब छौ ,हाम्रै नजरमा
उधोग चलाऊ,बस्तु पठाउ,विस्व बजारमा

प्रकृतिको माडी अनी जडिबुटीको खानि
सुन्दर देशका जनता हामी बिदेश किन जानी

उधोग खोलौ सबै मिली आम्दानिको बाटो
बल्ल भन्छन नेपालीलाई दुनियाँले बाठो
देशमै गरौ लगानी बिदेश जाने साटो

बिष्णु आचार्य
दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"