कती राम्रो नेपाल


कती राम्रो नेपाल
हिउ नै हिउको हिमाल
बिहानिको घाम हिमालमा झुल्किने
नेपालको सगरमाथा संसारमा टल्किने
बिहान् उठदाखेरी हिमालहरु झलल
तल हेर्दा हिम नदिहरु बगे सलल
ज्ञानको ज्योति बुद्धले जताततै फैलाए
अरनिको र भ्रिकुटी हरु नेपालमै जान्मिए
जलस्रोत्को धनी देस नेपाललाई चिनायो
दिन को २० घन्टे लोड सेडिङले जनतालाई सतायो
हेर्दा खेरी चारै तिर झरना हरु झरेका
किन होला नेताहरु सधैं लडेका
बिदेसमा हेर्यो भने कती राम्रो चाल
नेपालमा सधैं हुन्छ बन्द हडताल
पुग्यो अब आन्दोलन जुटौ बिकासमा
पर्छ नेताहरु अब निकासमा
दर्पण गौतम
डेन्मार्क

Comments

  1. I like this poem written by Darpan

    baba

    ReplyDelete
  2. ramro chha hai darpan

    ReplyDelete

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन