खतरामा जीवन


रोजगारीको लागी प्रतिबंधित मुलूक अफगानिस्तानमा जीवन हत्केलामा राखेर सुरछ्या पहरा दिदै एक नेपाली । स्मरण रहोस नेपाल सरकारले अफगानिस्तानमा नेपालीहरुलाई रोजगारीको लागी प्रतिबंधित मुलुकको सुचिमा राखेको छ ।

Comments

  1. यो फोटो देखदा बहुत दुख लागो केगर्नु नेपाल मा रोजगार छैना यो नेपाली को बाधेताहो र सरकार ले नेपाल माही रोजगार को बेबस्ता गरनु पर्छा

    पुष्कर पन्थी गुल्मी
    हाल दोहा कतार

    ReplyDelete
  2. यो फोटो देखदा बहुत दुख लागो केगर्नु नेपाल मा रोजगार छैना यो नेपाली को बाधेताहो र सरकार ले नेपाल माही रोजगार को बेबस्ता गरनु पर्छा पर्तिबंदित मुलुकमा पठाउने मान्छे वा सस्था लाई कारबाही हुनु पर्छा
    भानु भक्त चालीसे
    दोहा कतार

    ReplyDelete
  3. यो फोटो बाधेता हो नेपाल मा केछा र बस्ने परिबार पालनू पारो नि की कसो
    चिंता राम आचार्य
    दोहा कतार

    ReplyDelete
  4. Dear friends
    I hope you will send this type of comment again and again.
    Udaya Gautam
    Denmark
    31 January 2009

    ReplyDelete

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"