देशमा कु भै रहेछ


देशमा कु भै रहेछ
उठ जनता हो देशमा कु भै रहेछ

। नयाँ राष्ट्रपती कार्यकारी भए ,
प्रधानमन्त्री सेरेमोनिअल भए

हेर त जनता हो
हाम्रो देस कता गै रहेछ ।

अनी देस कस्ले चलाई छ।
शाहीदको रगत पानी भै रहेछ

नेपाल को मालिक बिदेशी भै रहेछ ।
राजनीति सडी रहेछ, नेताहरु गनाइ रहेछन ।
शान्ती भागी रहेछ ।

गठबन्दन् चली रहेछ ।
पुराना राजाका मान्छे हरु ,

फेरी नयाँ जामा लगाएर नयाँ नाटक को शुरु गरी रहेछन ।
हाम्रा अंकलहरुको रगतको उपहास गरिरहेछन ।
वीर शाहीद को रगत पोतिएको देशमा

फेरी कालो रातको अन्ध्यारोले छाइ रहेछ ।
शहिद्का छाप्रोमा आसुँ बगी रहेछ ।
मुलुकमा फेरी कालो बादल मडारीई रहेछ ।
दर्पण राज गौतम

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन