सही बाटो

धर्तिमा जन्मनू भाग्यमानी ठानेको थिए,
तर पृथ्वीको भुभाग्लाई चिन्न सकिन।
सुन्दर सपना लिएर कतारको यात्रा गरे,
तर पाइला कता मोडिए,
आफैलाई बुज्न सकिन ।
सधै जीबन संघर्षको मैदान सम्झेको थिए ,
टुक्रिएको कर्मलाई सम्हाल्न खोजे ,
कता कता भौतारिएर हिडेको थिए ,
तर सही बाटो बल्ल भेट्टाए।
बिष्णु आचार्य
दोहा ,कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"