सहीदको सम्झनामा : आफ्नो भाई गुमाउदा
२०६० साल बैशाख ४ गते हामीले येस धर्तीबाट आमालाइ गुमाउनुपर्यो । अनि फेरी २०६१ साल मंसीर माँ पुन : भाइलाई गुमाइयो । हुनत आमा ६५ बर्ष पनिपुँग्नु भएको थिएन । र, पनि आमालाई हामीले प्राकृतिक नियामानुसार नै बिदाई गर्यों तर भाईको हकमा भने त्यस्तो हुनसकेन । आमा हाम्रोपरिवारकी ममताकी स्रोत र प्रेरणा की खानी हुनुहुन्थ्यो । भाई हाम्रो परिवार को चहकिलो नछ्यत्र थियो । उ हामीलाई सधै नभई नहुने जोदहा र सूरबीर थियो। उ रास्ट्रकोलागिपनी नभई नहुने कर्मबीर थियो। तेसैले मुलुकको मुक्तिको खातिर हामीले उसलाई युद्ध मैदानमा पठायौ । पहाड़भन्दा गह्रौ बलिदानिको कोटा भाईले चुकता गरेको पनि ४ बर्ष पूरा भई सकेछ।
यो ४ बर्षमा हाम्रो घर पुरै उजाड़ भई सकेकोछ । जहिले पनि कता कता के के नापुगे जस्तो के के हराएको जस्तो भान भई रहदो रहेछ । शायद हामीलाई भन्दा अझ बढ़ीत बेपत्ता हुनेहरुका परिवार लाई भएको छ होला । तैपनी सबैले आफ्नो बेथाको अनुभुतिगर्ने कुरा हुदो रहेछ ।
क्रमश:

This comment has been removed by the author.
ReplyDeleteमैले यो लेख पदिसकेपछि मर्माहित तुल्यायो,हजुरको मात्र दिलको टुकरा नभ्यारा हाम्रो पनी दिलको टुकरा गुमयाको
ReplyDeleteछौ मेरो बिचारमा सच्चा नागरिक त्यों हो जसले देशको लगी बलिदान दिनुभयो बिष्णु आचार्य दोहा कतार
acharyafriend: pls dai yo commet lai kasari down load garne ho maile ta sakina pls idea dinu hola
bye
Bishnu Achaarya (Doha, Qatar)
Thanks for the comment and Iam writing it wait for the full text.
ReplyDeleteUdaya