बल्ल चिँने जीबन


आफन्तको माया पनि रित्तिई सक्यो बिदेश आउँदाखेरी,
मिठो माया पनि बालुवा सरी भयो बिदेश धाउदा खेरी ,,


बिदेशको भुमिमा नौलो ठाउँमा धेरै हिंडे,
धन सम्पत्ति कस्तो रहेछ जिन्दगीमा बल्ल चिने ,,


सपनाहरु धेरै सगाल्दा अधुरैमा छोडिहिडे,
जिन्दगी ठुलो संघर्स रहेछ भने कुरा बल्ल चिने ,,


चिन्ता राम आचार्य

दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

खतरामा जीवन

cultural show in Illinois University ,United States