Posts

Showing posts with the label News

डेनमार्कमा तीजको रौनक!

Image
गणेश ढकाल भद्र ७ गते नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर एनआरन डेनमर्कले मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्‍यो। नेपाली राजादुताबसको प्राङणमा अयोजीत उक्त कार्यक्रममा कार्यालयका कार्यबाहक राजादुत र कर्मचारीहरु,एनआरएन डेन्मार्कका पधाधिकारीहरु, अन्तरराष्ट्रिय समन्वय परिषद (आइ।सि.सि) सदस्य, नेपाली दिदी बहिनिहरु,डेनमर्कमा लामो समय देखी बसोबाश गरिरहनु भएका मानुभावहरु,विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रम सम्योजक श्रीमती सरस्वती भुसालको सभापतित्व गर्नु भएको कार्यक्रमलाई श्रीमती देवीकुमारी गौतमले सन्चालन गर्नु भएको थियो। त्यसै गरी प्रमुख अतिथिमा महामहिम राजादुत -पत्नी श्रीमती भिबा कर्ण र अतिथिहरु श्रीमती स्वदेसा अर्याल, बिगत ३० बर्ष देखी डेन्मार्कमा बसोबाश गरिरहनु भएकी मुना पौडेल हुनुहुन्थ्यो। महिलाहरुकै अग्रसरतामा र पुरुषरुको सययोग समर्थनमा र सन्चालन भएको उक्त मनोरन्जनात्मक कार्यत्रममा श्रीमती निर्मला कडेल(सापकोटा)ले स्वागत मन्तब्य दिनुभएको थियो। सहभागीहरुको छोटो परिचय र औपचारिककताका साथ सुरु भएको उक्त कार्यक्रमा एनआरन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले भन्याबाद मन्तब्य...

खडेरी हटाउन भ्यागुताको बिहे

दोलखा, चैत ४ - खडेरीले मर्कामा परेका किसानहरूले पानी पर्ने आसमा भ्यागुताको बिहे गराइदिएका छन् । लामो खडेरीले पीडित जिल्लाको जुगु-४ गैरीका किसानले भ्यागुताका भालेपोथीलाई मन्दिरमा राखेर विधिवत् विवाह गरिदिएका हुन् । विवाह समारोहमा भाग लिन सोमबार स्थानीय नेगेश्वरी कालीकास्थान मन्दिरमा गाउँलेको भीड लागेको थियो । सिप्ले खोलाबाट खोजेेर ल्याइएको भाले र चुकेपानी खोल्छाबाट ल्याइएको पोथी भ्यागुतालाई गाउँका सात पण्डितले विवाह गरेका थिए । ती पण्डितले गाउँका तीन मन्दिरमा रुद्री र बिहेस्थलमा एकाह पुराण लगाए । पानी नपरेर खेतीलाई असर गर्दै गएपछि प्रतिपरिवार २० रुपैयाँका दरले संकलन गरी बिहे गरिएको पण्डित विष्णुप्रसाद न्यौपानेले बताए । पोथी बनाइएको भ्यागुतालाई कन्या केटीद्वारा चुरा पोते र रातो घुम्टोले सिंगारिएको थियो । भालेलाई बेहुलाको पहिरनमा पहिर्‍याएपछि विवाहकर्म थालिएको न्यौपानेले बताए । उनले पाँच वर्ष अघि भ्यागुताको बिहे गर्दा पानी परेको बताए । बिहेको भोज खान गाउँका युवा, वृद्ध, महिला, केटाकेटी उत्साहका साथ भेला भएका थिए । सबैले बिहे भोजस्वरूप हलुवा र चिया खाएको बताउँदै विष्णुप्रसादले भने, 'पण...

लोकतांत्रिक गणतांत्रिक मोर्चा बेल्जिएमको अधिबेशन सम्पन्न

Image
१५ मार्च २००९ का दिन नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियमको प्रथम अधिवेशन बेल्जियमको आन्तवयरपेन शहरमा "संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको संस्थागत बिकास गरौं र्,अर्ध सामान्ती, औपनिवेशिक शोषणबाट नेपाललाई मुक्त गरौं" भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट यूरोप भ्रमणको शिलशिलामा आउनु भएका एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ५० नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट शुभकामना पत्र पढेर सुनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले यथास्थीतीवादी शक्तिहरु नेपाली जनतालाई निराशा तर्फधकेल्ने प्रयात्न गरेका छन भन्नु भयो । साथै वाहाले नेपाली जनताको अधिकारकोलागी यूरोपबाट ...

मुलुकको बेइज्यत: बालश्रम

Image
यसरी जुटाऊछन बालश्रमिकहरु पढ़नलाइ पैसा यता तीर काठमांडूमा मानिसहरु नया नेपाल बनाऊंन कम्मर कसेर लागेको बेला कालिकोटका यी नाबालकहरु भने बिध्यालय पोशाकमानै गीटी कुटन बाध्य छन । यो यिनी हरुको रहर होइन । यस् भीत्रठुलो पीडा लुकेको छ ।दैनिक हात मुख जोर्न पनि समस्या हुने कर्णाली छेत्रका बासिन्दाहरुले छोराछोरी को पढाइमा खर्च गर्ने कुरा निकै टाढा को छ । शहर का धनि का छोराछोरीले पढने स्कुल बाट थोरे कर उठाएर दुर्गम का बिद्यार्थी हरुलाई पढाउने भन्ने सरकारको योजनालाइ धोती लगाउन बोर्डिंग स्कुल हरु कम्मर कसेर लागी परेका छन । हेर्दै जाऊ यीनले के गर्छन ॥ कुकुरले पुच्छर हलाऊ छ की पुच्छर ले कुकुर हल्लाऊ छ । अरबौ को शैछिक ब्यापार गर्ने ले ५ प्रतिशत कर पनि तिर्दैनौ भन्छन लाज पचेका नकचरा हरु ! यी कालीकोटे बालकहरु र तिमिहरुका स्कुल माँ पढ़ने सुकिला बिद्यार्थी हरु को नागरिक अधिकार यो मुलुक माँ समान छ की छैन हँ ? के तिमी हरुले फेरी अर्को १० बर्ष जनयुद्ध लाइ निम्तो पठाएको त होइन ? नेपाली जनता शान्ति चाहन्छन । कर तीर शान्त संग कमाएर खाऊ । कर तिर्दैनौ भन्नु राज्य बिरुद्ध बिद्रोह हो - डा, बाबुराम भटराई ,अर्थमंत्र...

Palace , Now Museum

Narayanhiti Palace is changed into Museum from today Prime Minister Pushpa Kamal Dahal inaugurated the Narayanhiti Palace Museum on Thursday. The museum will be opened for the general public from Friday. Narayanhiti Palace Museum, the residence of the former royals, has been turned into the museum after nine months of the declaration of Republic in the country. According to the management committee, the museum will be opened for five days a week except Tuesday, Wednesday and on public holidays. Among 52 rooms in the palace, only 19 will be opened, the committee informed. Only 15 visitors at a time will be allowed to enter the museum for some 25 minutes. Foodstuffs and weapons are not allowed within the museum premises.

Barac Obamas inagural Speech 20 Jan. 2009 Tuesday

Image
Barac Obama inagural Speech 20 Jan. 2009 Tuesday In his speech Tuesday, President Obama said America must play its role in ushering in a new era of peace. My fellow citizens: I stand here today humbled by the task before us, grateful for the trust you have bestowed, mindful of the sacrifices borne by our ancestors. I thank President Bush for his service to our nation, as well as the generosity and cooperation he has shown throughout this transition. Forty-four Americans have now taken the presidential oath. The words have been spoken during rising tides of prosperity and the still waters of peace. Yet, every so often, the oath is taken amidst gathering clouds and raging storms. At these moments, America has carried on not simply because of the skill or vision of those in high office, but because We the People have remained faithful to the ideals of our forebearers, and true to our founding documents. So it has been. So it must be with this generation of Americans. That we are in the m...