खतरामा जीवन
रोजगारीको लागी प्रतिबंधित मुलूक अफगानिस्तानमा जीवन हत्केलामा राखेर सुरछ्या पहरा दिदै एक नेपाली । स्मरण रहोस नेपाल सरकारले अफगानिस्तानमा नेपालीहरुलाई रोजगारीको लागी प्रतिबंधित मुलुकको सुचिमा राखेको छ ।
डेनमार्क बाट प्रकाशित नेपाली र अङ्रेजी भाषाको ब्लग