Posts

को हो यो शुकदेव

by Sukhdev Shah(Sukhdev Shah was Nepal's ambassador to the U.S. from February to May 2009, when the Maoist-led government fell. शाह worked for the International Monetary Fund for two decades and is a U.S. citizen.}As things have evolved over the past three years, Nepal has become a fertile ground for a military takeover of the government, independently or under the shadow of a constitutional authority. Such a possibility has been talked about in a limited circle but been forced open by a delegation of some Nepali Congress (NC) leaders who recently urged President Ram Baran Yadav to consider imposing President's Rule to help restore peace and enable the Constituent Assembly (CA) to complete writing the constitution before the expiry of deadline in five months. This is not an incredible or inappropriate suggestion, considering the marathon obstructions staged by Maoists to prevent the CA to open for business and carry out its mandate.Even after losing the control of government i...

सिंह दरबार घेराऊ अझ पेचिलो :कामरेड प्रचण्ड र रेखा नाच्दै

Image
माओवादी अध्यक्ष प्रचण्ड र नायिका रेखा थापा बिहीबार भद्रकालीमा छमछमी नाचे । माओवादीले गरेको पहिलो दिनको सिंहदरबार घेराउ कार्यक्रममा प्रचण्डको नेतृत्वमा भद्रकालीमा भएको धर्नामा प्रचण्ड नायिका रेखाको आग्रह स्वीकार गर्दै उनीसँग कम्मरमा कम्मर मिलाई नाचेका हुन् । नायिका रेखा आन्दोलनको पक्षमा भाषण गर्न उत्रिएपछि आन्दोलनकारीले उनलाई नाच्न अनुरोध गरेका थिए । निकै हुटिङ भएपछि रेखा नाच्न तयार भइन् । तर, उनले प्रचण्डप्रति लक्षित गर्दै भनिन्, 'म सधैँ फिल्मका नायकसँग मात्र नाचेँ । तर, आज देशको असली नायकसँग नाच्न चाहन्छु- उहाँ हुनुहुन्छ, प्रचण्ड । उहाँ मसँग नाच्न तयार हुनुहुन्छ भने म गाउन पनि तयार छु ।' रेखाको यस्तो प्रस्ताव सुनेपछि प्रचण्ड मुसुमुसु हास्दै समकक्षी नेताहरू रामबहादुर थापा बादल, मोहन वैद्य किरणलगायतसँग मुखामुख गर्न थाले । आन्दोलनकारीले प्रचण्ड पनि नाच्नुपर्छ भनेर हुटिङ गर्न थालेपछि उनलाई उठ्न करै लाग्यो । प्रचण्ड आफ्नै शैलीमा मुन्टो हल्लाउँदै फ्लोरमा आए । प्रचण्ड आएपछि रेखाले गाउन सुरु गरिन्, लालुपाते नुह्यो भुइँतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, माया नलाऊ दुईतिर गीतका तालमा ...

अन्तर्वार्ता कम . प्रचण्ड

Main from the interview:" we visualize the possibility of the government as majority of the members of parliament of UML are opposed to the President’s step. They want to debate the issue in the Parliament as they are aware that the majority would be in the favour of the Maoists. We believe even if they are not agreeable for a debate we can protest the step of President with the help of the MPs of UML and other parties. The Madhesh parties will also join us and by then we will come into the position of forming the government. We have majority in parliament.""But after my resignation our comrades have come to believe that there was no deviation in the party. They felt that the party in the correct manner was progressing towards revolution by taking the people alongwith it. From outside my resignation would appear to be a negative step but whereas the unity of the party and the confusion in the party are concerned this has left a significant positive impact. Comrades who n...

चे गो भारा कसता थिए ?

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म । चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो । र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी ...

डेनमार्कमा तीजको रौनक!

Image
गणेश ढकाल भद्र ७ गते नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर एनआरन डेनमर्कले मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्‍यो। नेपाली राजादुताबसको प्राङणमा अयोजीत उक्त कार्यक्रममा कार्यालयका कार्यबाहक राजादुत र कर्मचारीहरु,एनआरएन डेन्मार्कका पधाधिकारीहरु, अन्तरराष्ट्रिय समन्वय परिषद (आइ।सि.सि) सदस्य, नेपाली दिदी बहिनिहरु,डेनमर्कमा लामो समय देखी बसोबाश गरिरहनु भएका मानुभावहरु,विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रम सम्योजक श्रीमती सरस्वती भुसालको सभापतित्व गर्नु भएको कार्यक्रमलाई श्रीमती देवीकुमारी गौतमले सन्चालन गर्नु भएको थियो। त्यसै गरी प्रमुख अतिथिमा महामहिम राजादुत -पत्नी श्रीमती भिबा कर्ण र अतिथिहरु श्रीमती स्वदेसा अर्याल, बिगत ३० बर्ष देखी डेन्मार्कमा बसोबाश गरिरहनु भएकी मुना पौडेल हुनुहुन्थ्यो। महिलाहरुकै अग्रसरतामा र पुरुषरुको सययोग समर्थनमा र सन्चालन भएको उक्त मनोरन्जनात्मक कार्यत्रममा श्रीमती निर्मला कडेल(सापकोटा)ले स्वागत मन्तब्य दिनुभएको थियो। सहभागीहरुको छोटो परिचय र औपचारिककताका साथ सुरु भएको उक्त कार्यक्रमा एनआरन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले भन्याबाद मन्तब्य...

कतारमा जाहाज डुबेर २ को मृतु १० जना बेपत्ता

दोहा -कतार, जिहाजमा ३५ जना थिए ६ जनाको जीवितै उद्धार ७ जनाको शव फेला संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुब्दा २ नेपालीको मृत्यु भएको छ । १० नेपालीसहित २२ जना बेपत्ता छन् । जहाजमा ३५ जना थिए । तीमध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ । दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो । जहाजबाट सातजनाको शव प्राप्त भएको हो । उद्धार गरिएका र शव फेला परेका अधिकांशको पहिचान हुन नसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार जहाजमा दुबईस्थित एच...

राष्ट्रबादी प्रधानमन्त्री र राष्ट्रपति

Image