गाह्रो छ जिउन
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgkSHXdNZOHvpyVMPNvclvQP9gPQV10FmLNxLaBdRuR69YbZc7D1vHvR0NiTtnRSmfBnTJAjsKA-HJbycg-ML5BgGOZ4TuE3_Go8f0OnCwMJuze0-LzuMbXsqacpZs6brenVu4uYWJL5vs/s200/Picture+0089.jpg)
देवी गौतम डेन्मार्क गाह्रो छ जिउन तर बाच्नै पर्ने किन ? लुकाएर दु:ख पिडा हस्नै पर्ने किन ? सम्झनाको एक सास चल्दै छ यहाँ । स्मृनतिमा एउटा दियो बल्दै छ यहाँ । बाचेको यो जिन्दगी मर्न नसकेको । फुलको थुगाँ अडेको की झर्न नसकेको । जिन्दगी नै गहिरो भयो यात्रा समयको । नदी आफै ठुलो हो की, तर्न नसकेको । सत्य सबै टुट्यो बेदना र हारको वाजी पाए । प्रगतीको आशहरुमा दु:ख पिडा को आँशु पाय । भोगाइको पिरले सिर्जछन अनेक बेदनाहरु । निस्किनछन् कबिता बनेर अधुरा रहेका सपना र यदाहरु ,